Author Archive

माथिल्लो कर्णाली आयोजना सम्झौतामा पुनर्विचार गर्न प्रधानमन्त्री देउवा तयार
प्रधानमन्त्री शेरबहादुर देउवाले माथिल्लो कर्णाली आयोजना सम्झौतामाथि पुनर्विचार गर्न सकिने बताएका छन् । राजनीतिक दल, विज्ञ, सरोकारवालाहरुले माथिल्लो कर्णालीआयोजना खारेजीको माग राख्दै आफ्नै निवासमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । राजनीतिक दल,

कोरियन भाषा परिक्षामा नाम निस्कियो ? यस्तो छ अबको प्रकृया
गत साउन १० गते आठौं कोरियन भषा परिक्षाको परिक्षा फल प्रकाशित भयो । ६८ हजार ४ सय ६९ जना परिक्षामा सम्मेलित भएकोमा १२ हजार १ सय ८ जना उत्रिण भए। १० हजार २ सय जनामात्र कोरिया

भरतपुर १९ मा १६०० मत गनियो, देवीकाे अग्रता घटदै
भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार ५ सय १२ मतले देवी ज्ञवाली अगाडि छन्। उनले ४१ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् भने रेणु दाहालको मत ४१ हजार ३१ मत पाएकी छन्। हिजो भएको

यसरी भिड्दै छन् प्रदेश नम्बर २ मा दलहरु…
असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तह तेस्रो चरणको निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु अनेक रणनीति निर्माण गर्नमा यतिबेला व्यस्त छन् । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० सिट

हजार रुपैयाँ पकाएपछि संसदबाट सांसद्हरू गायव !
आवश्यक गणपुरक सङ्ख्या (कोरम) नपुगेपछि व्यवस्थापिका संसद्को बैठक दुई दिनका लागि स्थगित भएको छ । शुक्रबारको बैठकको प्रारम्भमा ४७७ सांसदको हाजिर भए पनि कोरम यकिन गर्दा ९७ जना सांसदमात्र फेला परेका थिए । हाजिर गरेर ३८०

डोटीमा जिप दुर्घटना, ९ जनाको मृत्यु, ४ घाइते
बोगटान गाउँपालिका–६ गगुडामा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। घटनामा ४ जना गम्भीर घाइते भएका छन्। शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जिप जिप सडकबाट १ किलोमिटर तल भिरबाट खस्दा ९ जनाकाे मृत्यु

शव जलाउन तीन घण्टा कुर्दा पनि धौधौ !
पशुपतिस्थित आर्यघाटमा शव जलाउन तीन घण्टा लाइन बस्नुपर्ने भएको छ । आफन्त गुमाएको पीडासँगै मृतकका आफन्तले शव जलाउने ठाउँमा तीन घण्टा कुनुपर्ने सृजना भएको खबर आजको नेपाल समाचारपत्रमा छ । हाल आर्यघाटमा ११ वटा शव जलाउने

भिआइपीको आँखा पर्ने खाल्डा यसरी पुरिए
प्रधानमनत्रीले निर्देशन दिएको २० दिन नाघिसक्दा पनि राजधानीको सडकका खाल्डा पुर्ने कार्यमा खासै प्रगति देखिएको छैन । आजको नागरिकमा खबर छ । खाल्डा पुर्ने जिम्मा पाएका सरकारी निकायका सचिवले निर्देशनअनुरुप काम नगर्दा मुख्य सडकका ठूल्ठूला भ्वाङ

रोहिणी नदी उर्लिंदा,आयल निगमले किनेको जग्गा डुबानमा
रुपन्देहीको भैरहवा–परासी सडकखण्डको रोहिणी नदी किनारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्न किनेको जग्गा डुबानमा परेको छ । बिहीबारदेखि लगातार परेको पानीले रोहिणी नदी उर्लिंदा निगमले किनेको बगर जग्गा डुबाएको हो ।आजको नयाँ पत्रिकामा खबर

सर्वोच्चमा एक सय ६३ वटा सडक
प्रधानन्यायाधीश गोपाल पराजुलीले संसदीय सुनुवाई विेशेष समितिमा उपस्थित हुँदा सार्वजनिक सडकका मुद्दा छिटो टुंगो लयाउने प्रतिवद्धता व्यक्त गरेका थिए । सर्वोच्चमा सार्वजनिक सडकका एक सय ६३ मुद्दा छन् । अदालतले अन्तरिम आदेश दिएका करण सडकमा काम