Author Archive

अब प्रेमी जोडीलाई सरकारले होटल उपलब्ध गराउने

सार्वजनिक स्थलमा डेटिङ जाने प्रेमी–प्रेमिकालाई हुने गरेको असुविधालाई ध्यानमा राख्दै सरकारले नै उनीहरुका लागि व्यवस्थित कोठा उपलब्ध गराउन लागेको समाचार अनौठो लाग्न सक्छ ।क्यूवा सरकारले प्रेमी–प्रेमिकालाई सहुलियत दरमा होटलको कोठा उपलब्ध गराउने भएको छ । प्रेमी

घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा

ट्रफिक प्रहरी महाशाखाले घुस आउको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी

भारतीय बाँधले दर्जनाै गाउँ डुवानमा, बाढीको त्रास

भारतले सीमावर्ती भुभागमा जर्बजस्ती बाँध बाँधेर नदीको बहाव थुनेको कारण यस वर्ष पनि नेपालतर्फका आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् । शनिबार बिहान सप्तरीको खाँडोललगायतका नदीमा आएको बाढीले जिल्लाका दक्षिण र उत्तरी भेगका एक दर्जनभन्दा

स्थानीय तहका जनप्रतिनिधिको तलब कति ?

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको तलब भत्तालगायत सेवा सुविधा स्थानीय सरकार आफैले गाउँ र नगरसभाबाट पारित गरेर तोक्न सक्ने भएका छन् । यसअघि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित जनप्रतिनिधिको तलब भत्तालगायत सेवा सुविधा निर्धारण गर्न

मन्त्रालय छाड्दै बोका काट्दै..

मन्त्रालयमा मन्त्री नहुँदा कर्मचारीको रजाइँ कसरी चल्छ भन्ने कुरा सिञ्चाई, स्वास्थ्य र उद्योग मन्त्रालयतिर हेरे पुग्छ । साउन लागेकै छैन, सहसचिवहरु बोलबमतिर निस्किएका छन् । केही विभागीय प्रमुख भ्रमण, अनुगमन, निरीक्षणजस्ता नाममा असार मसान्तअघि बजेट सिध्याउने

त्यसपछि आँखा चम्चा–काँटातिर….

नेपालको कानुन आर्थिक अपचलन या भ्रष्टाचारको हकमा ज्यानमुद्दा भन्दा चर्को रहेछ । जस्तो कि, हत्यामा संलग्नलाई २४ दिनभन्दा बढी प्रहरी हिरासतमा राख्न पाइन्न । त्यस्तै, अपहरणजस्ता संगठित अपराधीले खोरमा बस्ने दिन ९० मात्र हो । तर,

मर्कन्टायलकाे ८४ विघा जमिन नेकपाकाे कब्जामा

नेपाल कम्युनिस्ट पार्टी चितवनले पूर्वी चितवनमा खैरहनी १२ मा रहेको मर्कन्टायलको ८४ बिघा जग्गा कब्जा गरेको छ । पार्टीका जिल्ला ईन्चार्ज लालबहादुर बि.सीले एक बिज्ञप्ती जारी गरी बिगत ५९ सालदेखि पाटीको कब्जामा रहेको जग्गा अहिले बिभिन्न

अमेरिकाकाे युद्धपाेत चीनकाे कब्जामा ,बिचरा ट्रम्प तनावै तनावमा

चीनले अमेरिकाकाे युद्धपाेत कब्जामा लिएकाे छ । साउथ चाइना सी क्षेत्रमा प्रवेश गरेका अमेरिकी युद्धपोतलार्इ चीनको जल सेनाले नियन्त्रणमा लिएको हाे । साउथ चाइना सी क्षेत्रमा लामाे समयदेखि अमेरिका, जापान र चीनका बीचमा तनाव बढ्दै गएकाे

गजल

अहँकारकाे अादर्श छाटनेहरूलार्इ गर्भमै तुहिने सपना बाडनेहरूलार्इ ।   भ्रस्टचार सत्ता माेहमा फसेर फेरि साेझा जनतालार्इ ढाटनेहरूलार्इ ।   सुहाएन कहिले देशप्रेमी भन्न थुकेकाे थुक फेरि चाटनेहरूलार्इ ।   हिन्दु राष्ट्रकाे बिगुल फुकियाे किन प्रश्न छ

गोरखाको बारपाकमा पखालाबाट एकजनाको मृत्यु, स्वास्थ्यकर्मी परिचालन

गोरखाको सुलिकोट गाउँपालिका–२ बारपाकमा पखालाबाट एक बालकको मृत्यु भएको छ । ‘विगत दुई सातादेखि बारपाकमा पखाला फैलिएको हो,’ स्थानीय शिक्षक गौतम गुरुङले भने, ‘बारपाकको कोजे गाउँका १५ महिने बालक अमृत घलेको मृत्यु भएपछि पखाला फैलिएको घटनाबाहिर