Author Archive

नेपालको यु–१९ क्रिकेट टिमको भारतमा विजययात्रा कायम

नेपालको १९ वर्ष मुनीको राष्ट्रिय क्रिकेट टिमले भारतको नोयडामा भइरहेको अभ्यास र प्रशिक्षणका क्रममा भएको मैत्रिपूर्ण खेलमा विजयी यात्रालाई कायमै राखेको छ । ग्रेटर नोयडाको मैदानमा आइतबार भएको अभ्यास खेलमा नेपालले आरपी सिंह एकेडेमीलाई ६० रनले

७० प्रतिशत डाक्टर फेल

नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले विशेषज्ञ दर्ता प्रमाणपत्रको लागि लिएको विशेषज्ञ चिकित्सक दर्ता परिक्षामा करिव ७० प्रतिशत डाक्टरहरु फेल भएका छन् । यो खबर अतुल मिश्रले आजको कान्तिपुरमा लेखेका छन्। चिकित्सा शिक्षामा आधारभुत शैक्षिक कार्यक्रम एमबीबीएस पुरा

खुसी पनि‘अन्तर्घात’को पीडा पनि एमालेमा

चुनावी विजयी सभालाई सम्बोधन गर्दै हिँडेका एमाले अध्यक्ष केपी ओलीले आइतबार गृहजिल्ला झापा पुगेर ‘पार्टीभित्र अन्तर्घात’ भएको विश्लेषण सुनाए। विशेष गरी झापाका गौरादह, बुद्धशान्ति र मेचीनगर तीनवटा स्थानीय तहमा एमालेको हार ओलीका लागि अप्रत्याशित थियो। त्यसैले

राष्ट्र बैंकको नयाँ मौद्रिक नीति,गाडी किन्न प्रोत्साहन, घर किन्न निरुत्साहन

नेपाल राष्ट्र बैंकले आइतबार ल्याएको मौद्रिक नीतिले सर्वसाधारणलाई गाडी किन्न सजिलो, तर घर किन्न गाह्रो बनाएको छ । मौद्रिक नीतिले निजी सवारीसाधन खरिदमा धितो मूल्यांकन बढाएको छ भने घरको धितो मूल्यांकन घटाएको छ । सर्वसाधारणले ३५

यी हुन् धेरैपटक विदेश भ्रमण जाने सचिव

प्रधानमन्त्री कार्यालयका कानुनसचिव राजीव गौतम पटक–पटक विदेश भ्रमण गर्ने सचिवमा पर्छन्। केही समयअघि विदेशबाट फर्किएका उनी पुनः विदेश जाने सूचीमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ। खासगरी प्राविधिक मन्त्रालयका सचिव, सहसचिवहरू सबैभन्दा बढी विदेश

चुलिँदै चुनाव खर्च, थपियो मुलुकलाई अर्बौकाे व्यायभार ?

१३ बैशाख २०७४ सम्म गृह मन्त्रालयले स्थानीय तह चुनावका लागि सुरक्षा खर्च साढे ७ अर्ब रुपैयाँ लाग्ने आँकलन गरेको थियो । तर, १३ बैशाखमा सरकारले चुनाव खुई चरणमा गर्ने निर्णय गरेपछि ८ जेठमा उसले चुनावका लागि

कर्मचारी समायोजन विधेयक संसदमा,तह लाग्दै ६० हजार बढी कर्मचारी

सरकारले हाल केन्द्रको प्रत्यक्ष मातहत रहेका करिव ६० हजारभन्दा बढी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा समायोजना गर्न विधेयक ल्याएको छ । सरकारी सेवामा कार्यरत कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने सम्बन्धमा आवश्यक ब्यवस्था गर्न

मौद्रिक निति सार्वजनिक : यस्ताे छ व्यवस्था

राष्ट्र बैंकले शेयर धितोको कर्जा प्रवाहलाई थप कडाइ गरेको छ । आईतबार जारी आर्थिक बर्ष २०७४, ७५ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा जाने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको ४० प्रतिशत रकमसम्म मात्र

सरकारले कोसीमा अर्काे ब्यारेज निर्माण गर्ने : बाह्रै महिना किसानका खेतमा पानी

दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्‍याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने भएको छ । यसका लागि परामर्शदाता नियुक्त गरी एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन डीपीआर

यसरी बच्चा बोकेकी महिलाले गराइन् आत्मघाती विस्फोट

 एजेन्सी,आमाको काखमा रहेको बच्चा यति सुरक्षित मानिन्छ कि आमाले आफ्नो प्राणको परवाह नगरी आफ्नो बच्चालाई बचाउन खोज्छिन् । तर इराकमा बच्चा बोकेकी एक महिलाले आत्मघाती विस्फोट गराएर आफू, आफ्नो बच्चासहित दुई सुरक्षाकर्मीको ज्यान लिएको घटना प्रकाशमा