Author Archive

सिटी केबलकार चलाउनेदेखि ई-ट्वाइलेट बनाउनेसम्मा

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम नगर सभामा पेश गरेको छ । मेयर विद्यासुन्दर शाक्यले नगरसभामा पेश गरेको नीति तथा कार्यक्रममा भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङदेखि ई-ट्वाइलेटसम्मका योजना समेटिएका छन् । मेयर

नेपालमा भारतीय टिभी च्यानल बन्द गर्ने चेतावनी

नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्रायले लागु गर्ने भनेको टेलिभिजन च्यानलमा क्लिन फिड नीति प्रति भारतीय बोर्डकास्टिङ फाउन्डेसनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । फाउन्डेसनका महासचिव गिरिस श्रीवास्तवले क्लिन फिड नीति प्रशारकको भावनाविपरित र व्यापारको दृष्टिले अलाभकारी

किर्ते गरी मोटरसाइकल तथा कार किनबेच गर्ने गिराेहका नाइके पक्राउ

सरकारी कागजात किर्ते गरी कार तथा मोटरसाइकल किनबेच गर्ने गिरोहका नाइके कैलाली, भजनी–३ का ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई प्रहरीले आठ थान जीपसहित पक्राउ गरेको छ । श्रेष्ठसँगै उनका सहयोगी भीमदत्तनगरपालिका–४ का २५ वर्षीय हिमाल जोशीलाई समेत

यसरी चीनसँग नजिकिँदै छ राजपा

तराई मधेसकेन्द्रित ६ वटा पार्टी मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी नेपालले भारतसहित चीनलाई पनि उत्तिकै महत्व दिने नीति लिएको छ । पूर्ववर्ती छवि र चरित्र बदल्ने संकेत देखाएको राजपाले दक्षिणी छिमेकी भारतका साथै चीनलाई पनि

स्थानिय तहकाे चुनावकाे लागि ओलीले ‘र’बाट पैसा लगेकाे अाराेप

नेकपा एमालेका अध्यक्ष केपी ओलिलार्इ स्थानीय तहको चुनावका लागि ‘रअ’ ले पैसा दिएको आरोप लागेको छ । आजको युनाईटेड पोष्टमा खबर छ– सोमबार पार्टी मुख्यालय धुम्रबाराहीमा बसेको स्थायी समिति बैठकमा युरोपियन यूनियनले नेपालमा क्रिश्चियनको प्रचारका लागि

फेसबुकमा फोटो राख्दा रामधुलाई !

फेसबुक र ईमोमा फोटो राखेको भन्दै सिराको गोलबजार नगरपालिका १३ दुर्गापुर उङग्राहाका दुई महिललाई छिमेकीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । छिमेकी आलम मिया, मोहमद जाहिर मिया र उनका छोरा कलिमले बर्ष ३६ की मकिना

३८ अर्ब कर छलेर किन भाग्दैछ एनसेल ?

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल सरकारलाई ३८ कर छलेर भाग्ने दाउमा रहेको बताइएको छ । एनसेलले सरकारलाई तिर्नुपर्ने ६१ अर्ब रुपैयाँ लाभकरमध्ये २३ अर्ब ५७ करोड रुपैयाँ तिरेर बाँकी नतिरेर भाग्ने दाउमा रहेको स्रोतले

यसरी बर्सेनि बल्झिरहन्छ तिलाठी बासिन्दाको घाउ

सप्तरी,वर्षा लाग्नासाथ तिलाठीवासीको निद्रा खोसिन्छ। सप्तरीमा टण्टलापुर घाम लागे पनि तिलाठी नदीको मुहान चुरे क्षेत्रमा वर्षा हुँदा बाढीको भय हुने गर्छ। तिलाठी क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ। बाढीबाट बर्सेनि ठूलो क्षति हुन्छ। सरकारले केही

कर्मचारीको विदेश भ्रमण रोक्न प्रधानमन्त्रीको मुख्यसचिवलाई निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीको अनावश्यक विदेश भ्रमण रोक्न नवनियुक्त मुख्य सचिवलाई निर्देशन दिएका छन्। यो खबर अर्जुन सुवेदीले आजको नागरिक दैनिकमा लेखेका छन्। दुई महिनामा सरकारका तीन दर्जनभन्दा बढी सचिवसहित साढे १४ सय कर्मचारी अनावश्यक

म्यादी प्रहरीमा असफल भएपछि गाउँपालिका उपप्रमुख

स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्युठानकी तुल्सी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो। आफूसहित गाउँका चारजना साथीसँगै उहाँ म्यादीका लागि साविकको सदरमुकाम खलंगा पुगेर फाराम भरिन्। स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्त (दौड, पुसअप, सिटअप) र