Author Archive

आयल निगमकाे बेथिती : प्रधानमन्त्री र सांसदलाइनै टेरेन आपुर्ति मन्त्रालयले
नेपाल आयल निगमको जग्गा खरिदमा भएको करोडौं अनियमिततामा आपुर्ति मन्त्रालय आँखा चिम्लेर बसेको छ । छानविन गरी प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनको समेत मन्त्रालयले अवज्ञा गरेको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

राजविराज – जहाँ बिरामी किनबेच गरिन्छ
अस्पतालमै बिरामीको किनबेच हुन्छ भन्ने सुन्दा पत्याउन गाह्रो हुन्छ तर राजविराजस्थित अञ्चल स्तरीय अस्पतालपुग्ने जो कोहीलाई यस्ता दृश्य सामान्य लाग्न सक्छन् । यहाँस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दिनहुँ विरामीको किनबेच चलिरहेको हुन्छ । अस्पतालका वार्ड

भत्किएका सीमास्तम्भमा यस्तो सहमति
नेपाल भारतबीचको सीमा क्षेत्रलाई व्यवस्थित बनाउन तथा अस्तित्वमा रहेका सीमास्तम्भसहितका संरचना जीर्णोद्धार गर्न दुवै मुलुकका अधिकारीहरुले ऐक्यबद्धता जनाएका छन् । साथै भत्किएर पहिचान मेटिने अवस्थामा पुगेका स्तम्भको स्थलगत अवलोकन गरेर पुननिर्माण गर्ने सहमति भएको छ ।

अनियमिततामा आँखा चिम्लेर कार्यकर्ता भर्ती गर्दै मन्त्री मण्डल
आपुर्तिमन्त्री शिवकुमार मण्डल मन्त्रालय माताहत भएका करोडौं घोटालामा संलग्नालाई कारबाहीको दायरामा ल्याउनुको सट्टा संरक्षण गर्दै संस्थाानहरुमा कार्यकर्ता भर्ती गर्ने खेलमा लागेका छन् । जग्गा खरिदमा अनियमिततामा मुछिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाहीको दायरमा

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता लागू
अागामी मंसीर १० मा हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले

पर्वत उक्लीएर पनि फेदीमा हराएका पर्वत भन्छन,पेरिसडाँडा गएर आत्मदाह गरीदिउँ जस्तो लाग्छ..
झट हेर्दा लक्का जवान मुस्कुराइरहने स्वभाव हाँसीला र फुर्तिला पञ्चराम रोका पर्वत कुनैबेला माओबादी बृतका चर्चित कलाकार थिए । छमछमी नाच्ने पर्वतर्लाइ भेरी कणार्ली क्षेत्रमा माओबादी कलाकारको मोडल भनेर चिन्थे । तर यतिबेला त्यतीबेलाका मोडल पर्वत

भ्रष्टाचारीलाई नेता अनुकूल कानुन बनाउन प्रधानमन्त्री देउवाको लबिङ
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचनसम्बन्धी विधेयक संसद्मा अड्किएको छ । अदालतले दोषी ठहर गरेर सजाय भुक्तान गरिसकेको व्यक्तिले निर्वाचन लड्न पाउने गरी कांग्रेसका १९ सांसदको संशोधन प्रस्तावअनुसार विधेयक अघि बढाउन देउवाले राज्य व्यवस्था

विद्युत् चुहावटमा नेपाल दक्षिण एसियामै अगाडि
विद्युत् चुहावट नियन्त्रण गर्ने जिम्मा निजी कम्पनीलाई – सरकारले नेपाल विद्युत् प्राधिकरणको चुहावट नियन्त्रण गर्ने जिम्मा निजी कम्पनीलाई दिने भएको छ । प्राधिकरणको बढ्दो विद्युत् चुहावटलाई नियन्त्रण गर्ने सरकारी कदम कम प्रभावकारी भएको भन्दै यसको जिम्मा

राँगाले यसरी बनायाे वडाध्यक्षलाई घाईते
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका–५ प्रितीमा मगंलबार बिहान राँगाले हान्दा वडाध्यक्ष कुबिर खत्रीसहित चारजना घाइते भएका छन् । खत्रीको अवस्था गम्भीर छ । मान्छे आक्रमण गरिरहेको राँगा नियन्त्रण गर्न नसकेपछि प्रहरीले गोली हानेर मारेको थियो

म सँगै रात बिताएर, मलाई नै बेस्या भन्ने ?
यदी म बेश्या हुँ भन्ने थाहा पाए भने कतीपय पुरुशहरु भित्रभित्रै गद गद हुन्छन र मौका पर्यो भने फोन नम्बर माग्छन र निस्फिक्री फोन पनि गर्छन । कोठाको तारतम्य मिलाउछन र भने जती पैसा तिर्न तयार