Author Archive

‘बेश्या’सँग बिताएको साँझ

होटल प्याराडाइजको रूम नं १५ मा छु एक्लै। यो होटल बुटवलको हो। साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन्। म भने अलि बिसञ्चो भएको कारण गइन। हिजोमात्र लुम्बिनी घुमेर आएकोले गर्दा थकान थोरै आफूमा उभिएको

विश्वकै सबैभन्दा ठूलो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशन

विश्वकै सबैभन्दा ठूलो पार्टीका रुपमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशन चीनको राजधानी बेइजिङमा सुरु भएको छ । चिनियाँ समय अनुसार बुधबार बिहान नौ बजे जनवृहत सभाभवन बेइजिङमा सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ

एउटै घरबाट २ दिनमा ४ मोटरसाईकल चोरी

मोटरसाईकल चोरीका घटनाहरु केही कम हुन थालेका बेला पोखरामा मोटरसाईकल चोरको बिगबिगी बढेको छ । गएको शुक्रबार र शनिबारमात्रै पोखराको एकै स्थानबाट ४ वटा मोटरसाईकल हराएपछि यस्तो खुलासा भएको हो । चोरहरुले पोखराको भण्डारढिकबाट गत शुक्रबार

सरकारी कार्यालय खारेज अन्योलमा

केन्द्रीकृत शाषन प्रणालीअन्तर्गत स्थापित करिब तीन दर्जन सरकारी कार्यालयमध्ये दुई दर्जन कार्यालय खारेज हुने सूचीमा परे पनि सरकारले अहिलेसम्म खारेज प्रक्रिया अघि बढाउन सकेको छैन । दुई वर्षअघि नै खारेज हुनुपर्ने कार्यालय यथावत् छन् । ती

चिनियाँ राष्ट्रपतिले भने- जनमुक्ति सेनालाई विश्वकै शक्तिशाली बनाउँछौं

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (कांग्रेस) बुधबार बिहानबाट सुरु भएको छ। स्थानीय समयअनुसार उक्त सम्मेलन बिहान ९ बजेबाट सुरु भएको छ। सम्मेलनको उद्घाटनमा समारोहमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी जिनपिङले आफ्नो पहिलो

सरकारसँग १० बुँदे सहमति भएपछि तोडियो केसीको अनशन

प्रा.डा. गोविन्द केसीले सरकारसँग १० बुँदे सहमति भएपछि बुधबार दुई साता लामो १३औं आमरण अनशन तोडेका छन्। आफ्नो मागबमोजिम राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत जारी गर्न कात्तिक ६ गतेको मन्त्रिपरिषद् बैठकबाट सिफारिस गर्न सरकार सहमत भएकाले

टिकट लेनदेनमा राजनीतिक बिचौलियाको बिगबिगी

कास्कीका एक जग्गा व्यवसायी प्रदेशको उम्मेदवार बन्न कांग्रेसका सबैजसो नेताका ढोका धाइसके। तै पनि उनलाई भरोसा भएन। त्यसैले अचेल उनी राजनीतिक बिचौलियाकहाँ धाइरहेका छन्। ती बिचौलियाले टिकट मिलाइदिने भन्दै मोटै रकम मागेका छन्। ती व्यवसायी टिकट

रानीपोखरीको नक्सा नै गलत: मान्दिर निर्माण सुस्त

साढे दुई वर्षअघि गएको भूकम्पमा ध्वस्त रानीपोखरीको नक्सा त्रुटिपूर्ण रहेको फेला परेको छ । काठमाडौं महानगरपालिकाले करिब तीन महिना लगाएर रानीपोखरीको नक्सा ‘ड्रइङ एन्ड डिजाइन’ तयार गरेको थियो । पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ

नाइजेरियाबाट नेपाल ल्याइएका चिम्पान्जी चरासहित ६ तस्कर समातिए

नाइजेरियाबाट नेपाल ल्याइएका चिम्पान्जी, बाँदरलगायतका विभिन्न वन्यजन्तुसहित प्रहरीले ६ जना तस्करलाई मंगलबार पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं, बाँसबारीस्थित सन्जीव भारीको घरमा छापा मारी नाइजेरियाबाट ल्याइएका दुईओटा चिम्पान्जी, ८ ओटा बाँदर, ७

माओवादी मन्त्रीले तिहार मानेर राजीनामा दिने

नेकपा माओवादी केन्द्रका मन्त्रीले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी गरेका छन् । आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको निर्वाचनका लागि ४ कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोनयन दर्ता भएसँगै माओवादी केन्द्रका सबै