शिक्षा ऐन संसाेधनकाे बिरूद्भमा बिद्यार्थीहरू अान्दाेलित

शिक्षा एेन संसाेधनकाे बिरूद्भमा बिद्यार्थीहरू अान्दाेलनमा उत्रिएका छन । त्रिभुवन विश्वविध्यालय केन्द्रिय क्याम्पसका विध्यार्थिहरूले शिक्षा ऐनको नवौं संशोधनको बिरोधमा अान्दाेलन गर्दै अाइरहेका हुन । नवाैँ संसाेधन गलत उदेश्यले भएकाे भन्दै  बिद्यार्थीहरूले शिक्षा सेवा आयोगको घेराउ  माइति घर मण्डलामा समेत प्रदशन गर्दै अाइहरेका छन । 

उनिहररूले शिक्षामा भएको राजनीतिले पुरा देशको शिक्षा नै २० बर्ष पछाडी धकेल्ने काम भएको भन्दै  गुणस्तरीय शिक्षाको माग गर्दै अान्दाेलनमा उत्रिएकाे बताएका छन । उनिहरूले सराेकारवाला निकायहरूले ध्यान नदिए अान्दाेलनले तिब्र रूप लिने समेत चेचावनी दिएका छन ।

संवैधानिक ईजलासको बेञ्च बस्न नसक्दा शिक्षा ऐन संशोधन विरुद्ध परेको रीटको दोश्रो पटक पनि सुनुवाई हुन सकिरहेका छैन  । उक्त ऐनको संशोधन संविधानले गरेको मौलिक हकको प्रतिकूल हुने भन्दै संवैधानिक ईजलासमा मुद्धा दायर गरिएको थियो ।