Author Archive

निर्वाचनका लागि १० अर्ब खर्च गर्ने निर्वाचन आयोगको कार्यक्रम,२ अर्ब भन्दा बढी रकम भ्रमणमा मात्र खर्च हुँदै
आगामी निर्वाचनका लागि १० अर्ब भन्दा बढी रकम खर्च गर्ने निर्वाचन आयोगको कार्यक्रम रहेको छ । त्यसमध्ये २ अर्ब भन्दा बढी रकम त भ्रमणमा मात्र खर्च गर्ने योजना आयोग रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका

तोकिए प्रदेश राजधानी ४८ घन्टाभित्र प्रदेश सभामा आवश्यक पर्ने कर्मचारी खटाइसक्ने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको ४८ घन्टाभित्र प्रदेश सभामा आवश्यक पर्ने कर्मचारी खटाइसक्ने गरी तयारी गरेको जनाएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा गठित कार्यदलले त्यस्तो तयारी गरेको प्रधानमन्त्री कार्यालयका

जनतालाई उधारो वाचा गरेर चुनाव लड्ने दिन गए – हितमान शाक्य
काठमाडौं क्षेत्र नम्बर १० एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार हितमान शाक्यले जनतालाई उधारो वाचा गरेर चुनाव लड्ने दिन गएको प्रतिक्रिया दिएका छन । जनतालार्इ ढाँटेकाे जस्ताे भएकाे छ । राजनितक संस्कारले त्यस्ताे पर्न गएकाे बताउदै अब अाफु

३० बर्षदेखी १० नं क्षेत्रका जनताकाे बिचमा छु त्यसैले मेराे जित पक्का छ – राजन्द्र के.सी
खेलकुदमन्त्री तथा काठमाडौ क्षेत्र नं १० का नेपाली कांग्रेशका उम्मेदवार राजेन्द्र कुमार केसीले ३० बर्षदेखी १० नं क्षेत्रका जनताकाे बिचमा भएकाेले अाफना जित पक्का भएकाे बताएका छन । जनताकाे बिचमा रहनु जनताकाे काम गर्नु हाे त्यसैले

अछाममा हावाबाट बिजुली उत्पादन, कमजबजार झिलिमिली
अछाममा हावाबाट बिजुली निकालिएको छ । कमलबजारमा गतको भदौ पहिलो साताबाट २० किलोवाट हावाबाट र ११ किलोवाट सोलारबाट बिजुली उत्पादन गरिपछि कमल बजार झिलिमिलि भएको छ । कमलबजार क्षेत्रका १४५ घरमा हावाबाट भदौ महिनादेखि निरन्तर बिजुली

पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन
पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ । पञ्चायतकालमा तीनपटकसम्म प्रधानमन्त्री बनेका बिष्टको ९० वर्षको उमेरमा शनिबार बिहान आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको हो । बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ वि.स. २०२५,

हिमालयन बैंकका सेयर धनीबीच कुटाकुट !
हिमालयन बैंकमा संस्थापक सेयरधनीबीचको विवाद उत्कर्षमा पुगेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व चारबाट तीनमा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरिनुपर्ने भएपछि विवाद चर्किएको हो । संस्थापकमध्येबाट सञ्चालकहरू

एमालेलाई सहयोग गरेको अाराेपमा नावालक छोरा-छोरीसहित पत्नी घरबाट निकाला
चुनावले नेताहरुबीच मात्रै झगडा गरेको छैन, घरघरमा पनि झगडा भएको छ । फरक फरक पार्टीप्रतिको आस्थाकै कारण श्रीमान र श्रीमतीबीच झगडा कुटाकुट र घर निकालासम्म पुगेको छ ।मुगुको कार्मारोङ्ग गाउँपालिका–८ माँग्री गाउँका ३१ वर्षीय निमा तामाङले

वर्षमान पुन चढेको गाडीमा शक्तिशाली माइन बिस्फोट
माओवादी केन्द्रका नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ चढेको गाडीमा अज्ञात समुहले थापेको बिद्धुतिय धरापमा परेको छ । रोल्पा जिल्लाको माडीगाउँपालिका-१ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडी जमिनमुनि बिछ्याइएकाे

शिक्षा ऐन संसाेधनकाे बिरूद्भमा बिद्यार्थीहरू अान्दाेलित
शिक्षा एेन संसाेधनकाे बिरूद्भमा बिद्यार्थीहरू अान्दाेलनमा उत्रिएका छन । त्रिभुवन विश्वविध्यालय केन्द्रिय क्याम्पसका विध्यार्थिहरूले शिक्षा ऐनको नवौं संशोधनको बिरोधमा अान्दाेलन गर्दै अाइरहेका हुन । नवाैँ संसाेधन गलत उदेश्यले भएकाे भन्दै बिद्यार्थीहरूले शिक्षा सेवा आयोगको घेराउ माइति घर