Author Archive

फिलिपिन्सको दक्षिणी प्रान्त मिन्दानाओमा सैनिक शासनको अवधि थप

फिलिपिन्सको दक्षिणी मिन्दानाओ प्रान्तमा जारी सैनिक कानुनको अवधि थप एक वर्षका लागि थपिएको छ। उक्त प्रान्तमा शान्ति सुरक्षाको अवस्थाको मूल्यांकन गर्दै अर्को एक वर्ष सो सैनिक कानुन जारी राख्नुपर्ने भन्दै उक्त कानून बुधबारको संसद बैठकमा प्रस्तुत

संसदमा नयाँ ६८ सांसद

राजनीतिमा पुस्तान्तरण नभएको आरोप लागिरहँदा केन्द्रीय संसद्मा प्रतिनिधित्व गर्ने झन्डै आधा सांसद नयाँ चुनिएका छन् । प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ मध्ये ६८ सांसद नयाँ चुनिएका हुन् । समानुपातिकतर्फ पनि योपटक काँग्रेस एमालेले पुरानालाई लगभग नदोहो-याई सूची

संसदको तलब भत्ता : सेवा सुविधामै सवा चार अर्ब खर्च !

मुलुक संघीय संरचनामा गएपछि संसद् सञ्चालन खर्च वार्षिक सबा ४ अवै रुपैयाँ हुने भएको छ । नयाँ संविधान अनुसार प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभाका सासंदको तलब भत्ता, सेवा सुविधासहित संसद् सञ्चालनमा यो रकम खर्च हुनेछ । प्रादेशकि

निर्वाचन सकिएसँगै वामगठबन्धनभित्र किचलो सुरू

नेकपा माओवादी केन्द्रनिकट वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपसीखा’ एमाले अध्यक्ष केपी ओलीलाई मुख सम्हालेर बाेल्न सुझाव दिएका छन् । प्रमुख नेता भएर संचारमाध्यममा गैरजिम्मेवारी अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दिपसीखाले ओलीलाई यस्तो सुझाव दिएका हुन् । माओवादी-एमाले

९६ हजार नक्कली भारतीय नोटसहित एक पक्राउ

६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक बुधबार झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम बंगाल, आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ रहेका छन् । उनलाई इप्रका दमकले दमक–६

डेउ नेपाली एकता समाज दक्षिण कोरियाद्वारा सप्तरीका बाढीपीडितलाई जस्तापाता बितरण

डेउ नेपाली एकता समाज दक्षिण कोरियाले सप्तरीका बाढी पीडितलाई राहत स्वरूप जस्तापाता बितरण गरेकाे छ । सप्तरी तिरुहत गाउपालिका -२ सप्तरी का ४३ घरपरिवारलाई करिब २० लाख बराबरकाे जस्तापाता बितरण गरेकेा हाे ।   गत बर्ष गएको

अाफ्नै पिएले हराए पूर्वमन्त्रीलार्इ

कैलाली क्षेत्र नं २ मा कुनै समय स्वकीय सचिव (पिए) रहेका व्यक्तिले मन्त्रीलाई हराएका छन्। पूर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठौरलाई उनका तत्कालीन स्वकीय सचिव झपट रावलले १ हजार ८ सय ४४ मतले पराजित गरेका हुन्। एमालेबाट

भारतीय मिडियाको ठहर नेपालमा वाम सरकारको झुकाव निःसन्देह चीनतर्फ हुने पक्का

निर्वाचनमा वाम गठबन्धनले प्रष्ट बहुमत प्राप्त भएसँगै भारतीय संचार माध्यममा नेपालको राजनीतिक अवस्था र नेपाल–भारत सम्बन्धबारे व्याख्या, विश्लेषण हुन थालेको छ । नवभारत टाइम्सले नेपालमा वामपन्थी गठबन्धनको जितलाई भारतका लागि नयाँ चुनौतीका रुपमा विश्लेषण गरेको छ

यसरी भारतीय प्याज वीरगन्जमा, तस्करीमार्फत नेपाल भित्रिन्छ

भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि दैनिक रु १५ लाखभन्दा बढी मूल्य बराबरको भारतीय प्याज वीरगन्ज बजारमा भित्रिने गरेको छ । अहिले दैनिक एक हजार क्विन्टल प्याज भित्रिने गरेको छ । यहाँका व्यापारीले भारतको रक्सौलबाट साइकलमा दैनिक

बीनाले भनिन्- जीवनको सबैभन्दा ठूलो खुसी आज मसँग छैन…

भीमदत्त नगरपालिका हाताभित्र कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम नतिजा घोषणाको तयारी भइरहेको थियो। कार्यालयबाहिर पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुक जितको खुसियालीमा अबिरजात्रा गरिरहेका थिए। त्यही भीड छिचोलेर बीना मगर नगरपालिकाभित्र प्रवेश गरिन्। छोरालाई