Author Archive

९ हजार विद्यार्थीको भविष्यमाथि खेलावाड

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले चिटकाण्डपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्ने या रद्द गर्ने भन्ने विषयमा निर्णय लिन ढिलो गर्दा डाक्टर बन्ने सपना बुनेका ९ हजार विद्यार्थीको भविष्य संकटमा परेको छ। निर्णय ढिलाइले आईओएमअन्तर्गतका महाराजगन्ज

बाहिरिदै फाइनान्स समूहबाट नागरिक लगानी कोष

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नागरिक लगानी कोषलाई फाइनान्स समूहबाट हटाउने तयारी गरेको छ । कोषलाई अन्य समूहमा सूचीकृत गर्नका लागि फाइनान्स समूहबाट हटाउन लागेको हो । नेप्से यसभन्दा अघि विकास बैंक समूहमा सूचीकृत माइक्रोफाइनान्सलाई पनि छुट्याएर

प्रधानमन्त्री देउवाकाे सुझाव बिपरीत राष्ट्रपति युएई भ्रमणमा

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा नजान दिएको सुझाव बिपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युएई भ्रमणमा निस्कँदैछिन् । परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकै आउन लागेको तथा गहिरिँदो खाडी संकटको

सुरक्षा चुनौती थपिएको बहानामा दमनमा उत्रिदै सरकार, विशेष निगरानी बढाउन निर्देशन

सुरक्षा चुनौती थपिएको बहानामा सरकारले दमनकाे रणनिति अबलम्बन गरेकाे छ । पछिल्लो समय उम्मेद्वारहरुमाथि आक्रमण बढेपछि सरकारले सुरक्षा सतर्कताकाे नाममा दमन बढाउने भएको हाे । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेद्वारमाथि भएको आक्रमणबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालिएको

देउवाको किल्लामा धावा बोल्दै खगराज भट्ट

प्रधानमन्त्री शेरबहादुर देउवाको २७ वर्षदेखिको एकछत्र किल्ला भत्काउने उद्घोषसहित वाम गठबन्धनका साझा उम्मेदवार खगराज भट्ट  चुनावी मैदानमा उत्रिएका छन  । उनले देउवाकाे किल्ला भत्काउने दावी गरेका छन । डडेलधुरामा देउवाले २०४८ यता चुनावी परिणाम अरूको पोल्टामा

यसरी गरिदैछ आचारसंहिताको उल्लङ्घन – बाँड्न थालियो करोडौं रुपैयाँ

पहिलो चरणको निर्वाचन आउन १५ दिन मात्रै बाँकी रहँदा सरकारले करोडौं रुपैयाँ धमाधम वितरण गर्न थालेको छ । आर्थिक सहायताको नाममा सत्तारुढ दलका कार्यकर्तालाई लाखाैँ रुपैयाँको चेक वितरण गरिएको हो । गृहमा यतिखेर आर्थिक सहायता बापतको

चुनाव

फाटेको टालो टालेझैँ टाल्दै थिएँ जिन्दगी उद्रेको सिउनझैँ तुन्दै थिएँ जिन्दगी फगत बिहानीको पर्खाइमा रुझेर गएका रातहरू वर्तमानसँग घस्रिरहेका थिए महाभूकम्पमा चिसिएको एक मुट्ठी सास जोगाउन कुनै राहतका आशाहरू छोडिएका पाइलाहरूझैँ घुम्तीमा नै विसर्जन भैसकेका थिए

अब अनुराधा कोइराला कांग्रेसकी कार्यकर्ता

माइती नेपालकी संस्थापक अनुराधा कोइराला कांग्रेसमा प्रवेश गरेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा कोइरालालाई पार्टीमा स्वागत गरे । चेलीवेटी बेचविखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय

यसकारण प्रचण्ड,देउवा र केपी एक नंबरका जनतामारा दलाल हुन – प्रकान्ड

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ’प्रकाण्ड’ले प्रचण्ड शेर बहादुर देउवा र केपी अाेली नेपाली जनताका रगत चुस्ने एक नंबरका दलाल भएकाे अाराेप लगाएका छन । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले संसदीय व्यस्थाका यी तिन

यसरी मतदाताकाे अाँखामा छाराे हाल्दै भोट माग्छन नेताहरू

कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले घरदैलोको क्रममा मतदाताको घरमा गाई दुहेका छन्। अरूबेला सिन्काे नभाच्ने नेताहरूले निर्वाचनकाे बेला अाएर गार्इ समेत दुअन लाग्नुलार्इ स्थानियबासीले जनताकाे अाखामा छाराे हाल्ने बहाना भएकाे बताएका