Author Archive

खेतमा पुगेर मत माग्ने उम्मेद्वारहरु गहुँको वीऊ प्रति अनभिज्ञ
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि कपिलवस्तुमा उम्मेदवार बनेकाहरु मत माग्नै व्यस्त छन । तर कपिलवस्तुका कृषकहरु भने गँहुको बीउ, मल र डिजेल नपाउँदा चिन्तित बनेका छन । उम्मेदवारहरु मत माग्न घरदैलोको साथै खेत खलियानमा समेत पुग्ने
भारतीय सीमासंग जोडिएका मतदान केन्द्रहरु अति संवेदनशील
भारतीय सीमासंग जोडिएका मतदान केन्द्रहरु सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेको पाईएको छ । मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्नका लागि धनुषा स्थित जिल्लासुरक्षा समितिले सुरक्षा सर्तकता बढाएको छ
प्रेसर कुकर वमसहित दुर्इ भारतीय नागरिक पक्राउ
भारतबाट वम बनाउने ठूलाे मात्रामा सामान लिएर अाएका भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले २ जना भारतीय नागरिकलार्इ प्रेसर कुकर वम सहित पक्राउ गरेकाे जानकारी दिएकाे छ । पूर्वकाे काकडिभट्टा नाकाबाट यात्रुबाहक बसमा चढेर उनीहरु
केपी ओली अाफैले भने,एमाले कम्युनिस्ट पार्टी नै होइन
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा अाेलीले अाफ्नाे पार्टी कम्युनिस्ट पार्टी नभएकाे बताएका छन् । साथै उनले मार्क्सले भनेकाे समाजवाद र साम्यवाद केवल भन्ने र देखाउने मात्र भएकाे भन्दै त्याे लागु नहुने कल्पवृक्ष मात्र भएकाे स्पष्ट पारेका
चुनाव र बम, दोषी को ?
युद्ध निर्मम हुन्छ, बन्दुकको नालबाट निस्केको गोलीले मान्छे चिन्दैन, युद्धमा व्यक्तिका भावनाहरु बिचारले दवार्इएका हुन्छन । आफ्ना प्रियहरुलाई आफ्नै अगाडी गोलीले छिया छिया पार्दा मुटुलाई ढुंगा बनाई छाडेर हिड्नु पर्ने हुन्छ, काधमा बम बोकेर दुस्मनको बंकर

अभाव
हिजो म बेग्लै थिएँ र आजपनि बेग्लै छु । फरक यति हो हिजो कसैको साथमा थिए । भने आज एक्लै छु साथमा त केवल ती अभावमा बल्झिने यादहरु मात्र छन । हरेक पल -पलमा मेरो मनले
कुशे गाउँपालिकामा स्थानियद्वारा गाउँपालिकाको सामान कब्जा
जाजरकोट । गाउँपालिकाको केन्द्र सार्ने निर्णयप्रति असहमति जनाउँदै जाजरकोटको कुशे गाउँपालिकाका स्थानियले कार्यालयको सामान कव्जा गरेका छन् । कुशे गाउँपालिकाका चार वटा वडाका स्थानियले बिहीबार मध्यराति कार्यालयका सवै सामान कव्जा गरेका हुन् । जिल्लाको कुशे गाउँपालिकाको
परदेशमा जोडिएको साइनो
नेपाल प्रहरीमा छनोट हुनको लागी म प्युठान बाट नेपालगंज गए | मेरो दाजु नेपाल प्रहरीमा कर्यरत हुनुहुन्थ्यो । भाउजु र छोरी पनि दाजुको साथमै थिए । भाउजु उतै हुनु भएको र दाजुले पनि बोलाउनु भएकाले म
प्रधानमन्त्री हिन्दु राष्ट्रकाे पक्षमा भने – ‘म हिन्दु राष्ट्रको पक्षमा छु, सार्वजनिक रूपमै बाेल्छु’
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सार्वजनिकरुपमा नै हिन्दु राष्ट्रको पक्षमा बोल्ने बताएका छन् । विश्व हिन्दु महासंघका पदाधिकारीले प्रधानमन्त्रीसँगको भेटमा हिन्दु राष्ट्र कायम नभए आन्दोलन गर्ने चेतावनी दिएपछि देउवाले त्यस्तो बताएका हुन् । देउवाको बचनपछि महासंघले निर्वाचनमा
बम विस्फोटमा घाइते उम्मेदवारलाई हेलिकोप्टरमा काठमाडौं लगियो
अज्ञात समूहको एम्बुसमा परी गम्भीर घाइते भएका कांग्रेस उदयपुरका उमेदवार नारायणबहादुर कार्कीसहित दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। बुधबार दिउँसो कटारी नगरपालिका ७ रिस्कुका कार्की र गम्भीर घाइते भएकी उदयश्री बहुमुखी क्याम्पस कटारी

