Author Archive

निर्वाचन आयोगले सोध्यो पाँच राष्ट्रिय दैनिकसहित एमालेसँग २४ घन्टे स्पष्टिकरण
निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा आचार संहिता उल्लंघन गरेको भन्दै नेकपा एमाले र पाँच राष्ट्रिय दैनिकसँग २४ घन्टे स्पष्टिकरण सोधेको छ। मंसिर १२ गते प्रकाशित कान्तिपुर, नागरिक, अन्नपूर्ण, नयाँ पत्रिका र राजधानी दैनिकमा छापिएको एमालेको विज्ञापनबारे आयोगले

त्रिशुलीमा बस खस्दा ६ को मृत्यु २० घाइते
काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । लु २ ख २९१ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जादैँ गरेको रड बोकेको ना ६ ख

राती राती वाम गठबन्धनका झण्डा, ब्यानर च्यातेर फाल्दै गरेका प्रहरी टोली रङ्गेहात पक्राउ
बर्दियामा प्रसाशनकै आडमा वाम गठबन्धन विरुद्धको अभियान थालिएको छ । मंगलबार राति बाँसगढीमा प्रहरीको टोलीले बामगठबन्धनको झण्डा फाल्दै गर्दा रंगेहात पक्राउ परेपछि प्रहरी र प्रशासनको संलग्न भएको पुष्टि भएको छ । बाँसगढी नगरपालिकाको वडा नम्बर ८

नयाँ सरकार कहिले ? कसरी हुन्छ केन्द्र सरकार गठन ?
संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ। प्रदेश सभा सरकार गठनको व्यवस्था पनि प्रतिनिधिसभाको जस्तै गरिएको छ। आगामी २१ मंसिरदेखि मतगणना सुरु भएमा समानुपातिकसहितको अन्तिम परिणाम आउन

धरहरा पुनर्निर्माण अलपत्र
भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणको योजना अलपत्र बनेको छ। नेपाल टेलिकमले हात झिकेपछि धरहरा पुनर्निर्माण अलपत्र बन्न पुगेको हो। टेलिकमले हात झिकेलगत्तै सरकारले करिब दुई महिनाअघि धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो। तर, प्राधिकरणको

मतपेटिका सुरक्षामा कठ्याङ्ग्रिदो चिसो समेत बाधक
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणअन्तर्गत आइतबार मतदान भएका उच्च हिमाली जिल्लाका मतपेटिका विभिन्न केन्द्रबाट सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ। तर, ती मतपेटिकालाई पहरा दिएर सुरक्षित राख्न सुरक्षाकर्मी र दलका कार्यकर्तालाई कठ्याङ्ग्रिदो चिसो

प्रधानमन्त्री नीवास बालुवाटारमै बम विस्फोट ! स्थिति तनावग्रस्त
प्रधानमन्त्री निवास बालुवाटारमा बम विस्फोट भएको छ । पहिलो पटक बलुवाटारमा बम विस्फोट भएको हो । बुधबार विहानै प्रधानमन्त्री नीवासको २ नम्बर गेटमा बम पड्किएको बताइएको छ । मानिसहरु मोर्निङ वाकमा निस्केको बेला विहान करिब ६

कालिकोटमा जिप दुर्घटना तीनको मृत्यु,६ घाइते
मुगुबाट नेपालगञ्जका लागि छुटेको लु २ च २००३ नम्बरको बोलेरो जिप मंगलबार राति कालिकोटको अस्पतालमोडमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।गर्भवति महिला बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हाे । अन्य ६ जना

मतमेटिका जाेगाउन तीन घेरामा सुरक्षाकर्मी
जुम्ला सदरमुकाम खलंगास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका राखिएको कोठा बाहिर सुरक्षा दिन बसेका दलका प्रतिनिधि ।तस्बिरः नागरिकबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणअन्तर्गत आइतबार मतदान भएका उच्च हिमाली जिल्लाका मतपेटिका विभिन्न केन्द्रबाट सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको

निर्वाचनकाे मुखैमा ३ थान हतियार सहित भारतीय नागरिक पक्राउ
मंसिर २१ गते हुन गइरहेको प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचन नजिकिदै जादा बाँकेको डुडुवा गाउँपालिका ६ बदलिपुरवाबाट सोमबार दुई थान कटुवा पेस्तोल र १ थान भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । प्रदेश प्रहरी