Author Archive

भोकमरीको चपेटामा चेपाङगाउँ

घरमा खाने अन्न सकिएपछि दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ब्रुसबाङवासी सिस्नु र टाँकीको मुन्टा खान थालेका छन् । चिसो बढेसँगै गाउँमा मानिस बिरामी परेको भए पनि खानेकुराको अभावमा कन्दमूल खोज्न जानुपर्ने र आफ्नै बारीमा भएको सिस्नु

मन्त्रीहरुको मिलेमतोमै पशुपतिको बालुवामा चलखेल

राज्यकोषमा करोडौँ क्षति पुग्ने गरी पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको बालुवा ठेक्कामा दिन चलखेल सुरु भएको छ ।उपप्रधानमन्त्री विजयकुमार गच्छदार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवको मिलेमतोमा अति थोरै रेट कायम गर्दै आफू

किन बाध्य बनाईन्छ छाउगोठमा बस्न किशोरीहरुलाई ?

धर्म, कर्म सम्बन्धि कुनै पनि जानकारी राख्न नसक्ने अबस्थाकि किशोरीहरुलाई छाउगोठमा बस्न बाध्य पारिदै आएको छ । कुनै धार्मिक बिश्वास राखेर वा जीवनमा आएको परिवर्तन प्रति रमाएर भन्दा पनि आमा–बाबुले लगाएको करले गर्दा किशोरीहरु छाउगोठमा बस्न

सेनालाई हेलिकप्टर बेच्न रुस र युक्रेनको लबिइङ

‘रुसको सरकारी कम्पनीसँग दुईवटा एमआई–१७ खरिद सम्झौता गर्ने तयारी भइरहँदा युक्रेनले नेपालमै आएर लबिइङ गरेपछि विकल्पबारे बहस सुरु’ नेपाली सेनाले रसियाबाट खरिद गर्न लागेको थप दुई एमआई–१७ (भी–५) हेलिकप्टरको विकल्प भन्दै युक्रेन सरकारको स्वामित्वको कम्पनीले काठमाडौंसम्म

चर्चित नेता लालुलाई ३ बर्ष जेल सजाय

भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिहालमा साढे तीन बर्षको सजाय तोकेको छ । यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ । उनलार्य उक्त सजाय भिडियो कन्फे्रन्सको माध्यमबाट

६ नम्बर प्रदेशको राजधानी माग्दै जुम्लामा गरियो राँके जुलुस

प्रदेश नम्बर ६ को राजधानी कर्णालीमा नै हुनुपर्ने माग राख्दै जुम्लामा शुक्रबार बेलुका साढे ५ बजे राँके जुलुस गरिएको छ। नागरिक संघर्ष समिति जुम्लाले राँके जुलुस गरेको हो। जुम्ला टुँडिखेलबाट सुरु भएको राँके जुलुस बालमन्दिर, जिल्ला

प्रचण्डलाई उचाल्दै मधेसवादी दल

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठबन्धन सक्रिय भएको छ। चुनावी गठबन्धन गर्दै पार्टी एकीकरण गर्ने घोषणा गरेको वाम गठबन्धनलाई फुटाएर आफ्ना राजनीतिक स्वार्थ

जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ९ जनाको मृत्यु

जाजरकोटमा एक साता पहिलेदेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकी कारण ८ दिने नाबालक सहित ९ जनाको मृत्यु हुनुकाे साथै ६ सय भन्दा बिरामी भएका छन । ज्वरो र रुघाँखोकीका कारण जुनीचाँदे गाउँपालिकामा ६ सय भन्दा बढी

वनमन्त्री पाण्डे ‘अनावश्यक घुमघाममा’

सरकारको आयु सकिनै लाग्दा वनमन्त्री विक्रम पाण्डे सचिव र विभागीय प्रमुखलाई लिएर अनुगमनका नाममा दिनहुँजसो ‘अनावश्यक घुमघाम’ मा व्यस्त हुन थालेका छन् । पाण्डेले त्यस्तो घुमघाममा सरकारी खर्चमा नेपाली सेनाको हेलिकप्टर भाडामा लिएर दुरुपयोग गर्ने गरेका

नेकपाले दल्यो भ्रस्ट रामदेवलाई कालोमोसो, यस्ता छन चार कारण

नेपाल कम्युनिस्ट पार्टीले जिल्लाको शे-फाेक्सुन्डाे राष्ट्रिय निकुञ्जका अधिकृतमाथि नेकपाले कारवाही गरेको छ । डोल्पाको एक मात्र निकुञ्‍जमा बिगत ४ बर्षदेखि राष्ट्रिय निकुञ्ज भित्र कब्जा गरिएका महत्वपुर्ण जडिबुटी राजश्वमा दाखिला नगरी कमिसनमा विक्रिवितरण गर्न लगाएर कराेडाैं कुम्ल्याएकाे