Author Archive

कठिन अबस्थामा यसपालिको एसइई परीक्षा
आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा निकाल्न कठिन हुने देखिएको छ । कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको एसइई परीक्षाको नतिजा आउन निकै समय लाग्ने राष्ट्रिय परीक्षा बोर्डका

तोडियो भारतीय एकाधिकार – अब चीनको इन्टरनेट नेपालमा
नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको

ओली भन्छन- अब उनीहरुले नाङ्गै बसेर सडकमा घाम ताप्ने बेला आयो
एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धन भत्काउन खोज्नेलाई ‘खुराफातमा पिएचडी गरेका डाक्टर’ को संज्ञा दिएका छन् । उनले त्यस्ता डाक्टर नाङ्गै सडकमा हिड्ने अवस्था उनले समेत बताए । बुधबार स्वास्थ्य परीक्षण गर्न थाइल्याण्डको बैंकक जानु अघि

योगी आदित्यनाथलाई भेटेलगत्तै पूर्वराजा ज्ञानेन्द्रले जारी गरे यस्तो विज्ञप्ति
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको सार्वभौमिकता र स्वतन्त्रता मक्किदै गएको बताएका छन् । २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शुभकामना वक्तव्य जारी गर्दै पूर्वराजा शाहले सो कुरा बताएका हुन् । शाहले मुलुकको सार्वभौमिकता, स्वतन्त्रता,

ललितपुर प्रहरीले भेटेन नवराज सिलवाल !
ललितपुर प्रहरीले पूर्व डिआईजी तथा प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई फेला पार्न नसकेको भन्दै काठमाडौं प्रहरीलाई जवाफी पत्र पठाएको छ । ललितपुर प्रहरी स्रोतका अनुसार सम्भावित ठाउँमा खोजतलास गर्दा पनि सिलवाललाई पक्राउ गर्न नसकिएको भन्दै जवाफी पत्र

ओलीले जाँदाजादै एयरपोर्टमा भने- स्वास्थ्य समस्या छैन !
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अाफूलाई खासै स्वास्थ्य समस्या नभएको बताएका छन् । थाइल्याण्डको राजधानी बैंकक उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा बोल्दै अध्यक्ष ओलीले अाफूलाई खास समस्या नभएको बताएका हुन् । केही दिनदेखि स्वास्थ्य समस्या

दिन कट्नी र मानो पचनीको राजनीति
एकजना वैज्ञानिक प्रयोगशालामा झिँगाको कान खोजिरहेका थिए । उनले एउटा झिँगा समाते । अनि मुट्ठी खोलेर ‘उँड’ के भनेका थिए, तत्काल झिँगा उँड्यो । अर्को झिँगा समातेर खुट्टा थुतेर उँड भने त्यो पनि उड्यो । फेरि

सिन्धुलीमा गाई-गोरुको तस्करी, भारतीय बजारमा पुर्याईंदै
सिन्धुलीमा अवैध रुपमा गाई-गोरुकोे तस्करी बढ्दै जाँदा स्थानीय चिन्तित बनेका छन् । सदरमुकाम सिन्धुलीमाडी, कमलाखोच तथा मरिण क्षेत्रका विभिन्न स्थानबाट गाईगोरुकोे अवैध तस्करी र व्यापार हुने गरेको हो । तस्करहरुले सिन्धुलीसहित रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङलगायतका जिल्लाका

पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता
पूर्वराजा ज्ञानेन्द्र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । आइतबार बिहान व्यक्तिगत भ्रमणका लागि भन्दै लखनउ गएका पुर्वराजाले आइतबार बिहान उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट गरेका हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी

अर्बौंको लुट, कसले दियो छुट ?
भएका कलकारखाना नेपाल सरकार आफैंले कौडीको भाउमा बेचेर युवालाई विदेश पठाउने उद्योग चलाएपछि बिचौलियाहरू अर्बपति भए । वाइड स्पेश मेनपावर नामक संस्थाका मालिक रामप्रसाद श्रेष्ठले भने विदेश उड्ने भिसा नै दिलाइदिने ठेक्का लिएर लाखौं नेपालीसँग मनलाग्दी