Author Archive

कतारबाट नेपाल ल्याइयो तिवारी हत्याका सहयोगीलाई
युवा संघ नेपाल रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा सहयोगी भूमिका खेलेको आरोप लागेका बाबु भनिने तुलबहादुर सिंजालीलाई नेपाल ल्याइएको छ । नेपाल प्रहरीको इन्टरपोलले कतार प्रहरीसँग समन्वय गरेर सिंजालीलाई शनिबार नेपाल ल्याएको हो । प्रहरी

सरकार र डा. गाेविन्द केसीबीच पाँचबुँदे सहमति, केसीले अनशन तोड्दै
सरकार र पाँच दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीबीच पाँचबुँदे सहमित भएकाे छ । सहमतिपछि डा. केसीले भोलि (शनिबार) अनशन तोड्ने भएका छन् । शिक्षामन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग त्रिवि शिक्षण अस्पतालमै डा. केसीले वार्ता गरेका

८६ दिनको पारिश्रमक नलिने पोखरेलको घोषणा
माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरलले विना विभागीय मन्त्री भएदेखिको पारिश्रमिक नलिने घोषणाले अरुसलाई संकटमा पारेको छ । तलव भत्ताको लागि सरकारमा लाजै नमानी टाँसिएको बताउँदै चौतर्फी आलोचना हुन थालेपछि माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएका छन् ।

अन्ततः १९५० को सन्धि परिमार्जन गर्न भारत सहमत
नेपाल र भारत प्रबुद्ध समूह (इपिजी)को छैटौँ बैठकले १९५०को सन्धीका चार धारा परिमार्जन गर्ने निस्कर्ष निकालेको छ । नयाँ दिल्लीस्थित इपिजी सचिवालयमा विहीवार र शुक्रवार बसेको वैठकले दुई महिनापछि सातौँ वैठकबाट संशोधित सन्धीको मस्यौदा तयार गर्ने

कानुन् अन्धो हुन्छ
हो, कानुन अन्धो हुन्छ । आखामा पट्टि बाधिएको त्यसैले त, देख्दैन अन्यायका ठुला ठुला खाडलहरु हो, कानुन अन्धो हुन्छ आखामा पट्टि बाधिएको त्यसैले त, देख्दैन मन्चन भैरहेका ठुला ठुला नाटकहरु उसले त मात्र सुन्छ । मालिकको

अन्योलमा पश्चिम सेती आयोजना
विभिन्न बहानाबाजी देखाएर अत्तो थाप्दै आएको चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले निर्माणसम्बन्धी ‘कार्ययोजना पठाइरहनुको अर्थ छैन’ भन्दै सरकारलाई पत्राचार गरेपछि जलाशययुक्त पश्चिम सेती (७५० मेगावाट) को भविष्य अन्योलमा परेको छ। ‘आयोजना निर्माणसम्बन्धी कार्य योजना’ पठाउनुको

यसरी बर्सेनि पोलिन्छन् चेपाङ बालबालिका
चितवनको इच्छाकामना गाउँपालिका १, थाप्राङका श्याम चेपाङले छोरीको नाम खुइलीमाया राखे । आगोले पोलेर कपाल खुइलेका कारण १० वर्षीया ती बालिकालाई गाउँमा सबैले ‘खुइली’ नै भन्छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । दुई वर्षको हुँदा

कर्मचारी अवकाशको प्याकेज घोषणा हुँदै
सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ। समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको

माधब नेपाल लागे बंगलादेश तिर….
नेकपा (एमाले)का नेता माधवकुमार नेपाल बंगलादेश मजदुर पार्टीको निमन्त्रणामा आयोजना हुने दुईदिने ‘आउँदा दिनमा एशियाका देशबीच विकासमा सहकार्य अभियान’ बैठकमा सहभागी हुन बिहीबार बंगलादेश गएका छन्। ढाकामा हुने बैठक शुक्रबार र शनिवार चल्नेछ। बैठकमा नेपाल सहित

दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब !
नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन्। सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सीमा स्तम्भहरू हराएको पाइएको हो।