Author Archive

सिन्धुलीमा निकालियाे हावाबाट विद्युत
सिन्धुलीमा हावाबाट बिजुली उत्पादन गरिएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको हो। त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाउँलाई उज्यालो बनाइरहेका छन्। यसलाई चिसापानी वायु तथा सौर्य

दाेहाेराे फाइरिङपछि चितवनमा पक्राउ परे जेलबाट भागेका टिकाबहादुर
गत माघ ४ गते डिल्लीबजार जेलबाट भागेका ‘टिके’ भनिने टीका थापामगरलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ। मगर भरतपुर महानगरपालिका-१ रामनगरस्थित ओम साई पेट्रोलपम्प अगाडी जाँच गर्ने क्रममा पक्राउ परेको जिल्ला प्रहरी कार्यालाय चितवनका प्रमुख प्रहरी

काबुलमा भीषण एम्बुलेन्स बम विस्फोट, ९५ को मृत्यु, १ सय ५८ जना घाइते
अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको

रामबहादुर थापाको राष्ट्रिय सभा सदस्यकाे उम्मेदवारी खारेज
राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नं ४ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । एमाले नेता थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए

किन हुन्छ दुर्लभ वन्यजन्तुको तस्करी
नेपालमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी–सिकारी प्रत्येक वर्ष बढ्न थालेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को तथ्यांकअनुसार वन्यजन्तुको चोरी–सिकारीमा संलग्न तस्कर पनि बढेका छन्। सिआइबीले साढे सात वर्षयता दुर्लभ वन्यजन्तुको अखेटोपहारसँग सम्बन्धित २५२ वटा कारबाही

कालिकोटको हविगतः जहाँ गरिबी, त्यहाँ महामारी
खाडाचक्र ४ दलित टोलका ३९ वर्षीय माने विश्वकर्माको ७ जनाको परिवार करिब तीन साताअघि गाउँमा फैलिएको भाइरल ज्वरोले थला पर्यो। छरछिमेकले एक साता खाना बनाएर खुवाए। महामारी फैलिएको खबर पाएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली आएर

यी हुन् मुख्यमन्त्रीको कार्यालयमा खटाएका सचिवहरू
सरकारले शुक्रबार थप एक सय ७७ कर्मचारी प्रदेशमा खटाएको छ। सामान्य प्रशासन मन्त्रालयले शुक्रबार १४ सहसचिव, २१ उपसचिव, ४२ अधिकृत र सय सुब्बा-खरदार तहका कर्मचारीलाई प्रदेशको काममा खटाएको हो। यसअघि मन्त्रालयले प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि

चम्किलो कोट, मलिन चेहरा
सेतो पोसाक लगाएर बिरामी हेरविचार गरिरहेका नर्सहरूको मन हिजोआज शान्त छैन। उनीहरू पेसागत सम्मान र सुरक्षा माग्दै आन्दोलित छन्। खास मुद्दाका आधारमा सडकमा ओर्लने बानी परेको नागरिक तप्कालाई किन हो, अझै उनीहरूको आवाजले छोइसकेको छैन। यो

यी हुन वृद्ध भत्ता पाउँने शिर्ष नेताहरू
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङ्ग गर्दै भने ‘ शेरबहादुरजी त सासद हुँदै हुनुहुन्छ के हतार भएको हो उहाँलाई रु उहाँले सत्तारी भएपनि पाइहाल्नु हुन्छ(वृद्धभत्ता),

अब चैत १५ सम्ममा मेलम्चीको पानी काठमाडौं ल्याइने
मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ आज गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको जानकारी दिइयो