Author Archive
ओली सरकारले जनघाती काम गरेको भन्दै विप्लवको कडा विरोध फागुन ८ गते नेपाल बन्द
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न निर्देशन दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले जनघाती काम गरेको भन्दै कडा शब्दमा विरोध गरेका छन् । विप्लवले प्रधानमन्त्री ओलीलाई सामाजिक दलाल भन्दै शान्तिपूर्ण कार्यक्रममाथिको हस्तक्षेपले राजनीतिक स्वतन्त्रताको
स्वदेश फर्कियो नेपाली क्रिकेट टोली, विमानस्थलमा भब्य स्वागत
आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल
बिनाभरपाइ १० लाख खर्च
सरकारले तोकेको वार्षिक सञ्चालन खर्च ४ लाखबाट बढाएर साविकका गाउँ विकास समितिका सचिवहरूले थप रकम खर्च गरेको खुलासा भएको छ। यो खबर मोतीराम तिमल्सिनाले आजको नेपाल समाचार पत्रमा लेखेका छन्। लेखापरीक्षणमा खर्चको बिल भर्पाइ जुटाउन नसकेपछि

‘जनसत्ता’ का लिखत वैधता दिने पक्षमा सभामुख
प्रदेश नम्बर पाँचका सभामुख पूर्ण घर्तीलाई प्रदेशसभा नेतृत्वकर्ताको हिसाबले विधि र कानुन निर्माणका लागि महत्वपूर्ण अवसरसँगै चुनौती पनि थपिएको छ । विशेषगरी तत्कालीन ‘जनसत्ता’ का लिखतले निम्त्याएका विवाद समाधान उनका सामु पेचिलो मुद्दा बनेर खडा भएको
बिग्रियो-बिग्रियो भनेको वार्ता फेरि सकारात्मक
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको पार्टी एकता वार्ता सेयरबजारमा ‘नेप्से’ घटबढ भएजस्तै ‘अप(डाउन’ हुन थालेको छ। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्ण पोष्टमा लेखेका छन्। पार्टी एकता संयोजन समितिको बुधबार

जहाँ सिंगो गाउँ बन्धकी राखेर गर्जो टारिन्छ
धनगढीमाई नगरपालिका(१२ का पचुवा मरिकले तीन महिनाअघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँमा किने। लहान नगरपालिका(२२, सिसवनीका दिलीप मरिकले सोही नगरपालिका(४ को गाउँ एक वर्षअघि ६० हजार रुपैयाँमा किनेका थिए। लहान नगरपालिका(२२ का

खुलेआम भित्रिन्छ नेपाली बजारमा विषादीयुक्त भारतीय तरकारी
नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ। मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री(वितरण भइरहेको

रोल्पामा संचार गृहस्थापना हुने क्रम बढ्दो
रोल्पामा बिस्तारै संचार गृह स्थापना हुने क्रम बढिरहेकाे छ । २ दशक पहिलेको शसस्त्र द्धन्द्धका कारण अन्य जिल्लाको तुलनामामा विकासमा पछि रहेको रोल्पामा संचार गृह स्थापना हुने क्रम भने बढेको हो । नेपाल पत्रकार महाँसघ रोल्पाका
‘गोठालो दाई’संगै आए टकेन्द्र रोकाय
जाजरकोटी नवगायक टकेन्द्र रोकाय नयाँ गित मार्फत बजारमा आएका छन । रोकाय“गोठालो दाइ” बोलको लोक पप गीत मार्फत बजारमा आएका हुन । गायकद्वय रेशम शाहीको शब्द संकलन तथा भद्र वलीको संगीत रहेको गोठालो दाई बोलको गीतले

सुशासन प्रवद्र्धन गर्न नगर विकास रेडियो गतिविधि कार्यक्रम संचालन गरिने
सुशासन प्रवद्र्धन गर्न भेरी नगरपालिकाले नगर विकास रेडियो गतिविधि कार्यक्रम संचालन गर्ने भएको छ । विधिबद रुपमा सञ्चालित दोश्रो नगर सभावाट ४ वटा बिधेयक पास गरि भेरी नगरपालिकाले नगर विकास रेडियो गतिविधि कार्यक्रम संचालन गर्ने भएको

