Author Archive

न्युयोर्कमा दुई दिने आदिबासी चलचित्र महोत्सव

न्युयोर्क,नेपाल आदिबासी चलचित्र महोत्सव तथा निफ्फ अवार्ड २०१८, को सम्पुर्ण तयारी पूरा भएको नेपाल आदिवासी जनजाती महासंघ, अमेरिकाले जनाएको छ । नेपालमा रहेका विभिन्न आदिबासी जनजाती समुदायमा आधारित चलचित्रहरुको दुई दिने महोत्सव सेप्टेम्बर १५ र १६

६ महिनापछि सर्वोच्चले पायो प्रधानन्यायाधीश

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतमा पद सम्हालेका छन्। सोमबार बेलुका साढे ६ बजे सर्वोच्च अदालत पुगेर उनको पदबहाली भएको हो। मिश्रलाई न्यायाधीश दीपकराज जोशीले सर्वोच्च अदालतमा स्वागत गरेका थिए। सोमबार नै सुनुवाई समितिबाट अनुमोदन भएका मिश्रले

भारतमा मोदी सरकारविरुद्ध व्यापक विरोध प्रदर्शन

एजेन्सी– नरेन्द्र मोदी नेतृत्वको सरकारले डिजेल र पेट्रोलमा गरेको मूल्य बृद्धिको विषयलाई लिएर सोमबार भारत बन्दको आह्वान गरिएको छ । भारत बन्दको क्रममा विपक्षी दलका नेताहरुको नेतृत्वमा अलग–अलग स्थानमा बृहत प्रदर्शनहरु समेत भएका छन् । ती

इन्टरनेसनल सिमेन्ट प्रालिको ठगी धन्दा !

–पीपीसी उत्पादन गरेर ओपीसी भन्दै बिक्री –बोकाको टाउको राखेर बाख्रीको मासु बेचेजस्तै –ब्रान्ड एम्बेसडर हमाललाई समेत विवादमा पारियो पर्साको वीरगन्जमा रहेको इन्टरनेसनल सिमेन्ट प्रालिले आफ्नो कम्पनीबाट उत्पादित ओम ब्रान्डका सिमेन्ट बिक्रीवितरणमा बदमासी गरेको पाइएको छ ।

बेरोजगारको दिनहुँ ५० लाख लुट !

स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैंयाँको हाराहारी ठगी हुने गरेको छ। वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनमा एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय

आठ महिनामा आठ हवाई दुर्घटना – ५९ को मृत्यु !

नेपालमा पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाए । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो । त्रिभुवन विमानस्थलभित्रै भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए । सबैभन्दा ठूलो क्षति बंगलादेशी कम्पनी

मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाइँदै

अाज भाद्र कृष्ण औँसीका दिन राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। वि.सं. १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेका युवाकवि भट्टको वि.सं. १९५३ भाद्र कृष्ण कुशे औँसीकै

बिम्स्टेक सैन्य अभ्यासमा नेपाल नजाने

बिम्स्टेक राष्ट्रबीच हुने संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने भएको छ । नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिएका हुन् । भदौ २५ देखि ३१ गते (सेप्टेम्बर

बंगलादेशलाई २-० ले हराउँदै नेपाल सेमिफाइनलमा

नेपाल बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार ढाकास्थित बंगबन्धु रंगशालामा सम्पन्न खेलमा बंगलादेशविरुद्ध २–० को सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा विमल घर्ती मगर र नवयुग

‘शिक्षाका उपसचिव सरुवा गर्दा चलखेल’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले झण्डै १ सय २० उपसचिव सरुवा गर्दा चलखेल गरेको आरोप कर्मचारीले लगाएका छन् । कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन संघले अधिकांस कर्मचारी नेकपा निकटकालाई सरुवा गरेको आरोप लगाउदै उक्त सरुवा