Author Archive

वडा अध्यक्षले सिफारिस समेत नदिने धम्की दिएपछि…

अधिकाँश वडाबासीलाई अपायक पर्नेगरी घरनजिकै भाँडामा वडा कार्यालय संचालन गरिरहेका बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले कानून विपरित सिफारिस समेत रोक्ने गरेको पाइएको छ । वडा अध्यक्ष सुनारले आइतबार समशानघाट ब्यवस्थापन समिति

जय बागेश्वरीले यसरी मनायो ३९ औँ बार्षिक उत्सब

बाँके,नेपालगञ्ज उप – महानगरपालिका वडा नम्बर ११ सुर्खेतरोड रहेको जय बागेश्वरी उच्च मध्यामिक बिद्यालयले ३९ औँ वार्षिकोत्सव मनाएको छ । बिद्यालयले ३९ औँ वार्षिकोत्सव बिभिन्न साँस्कृतिक तथा मनाेरञ्जनात्मक कार्यक्रम गरि मनाएकाे हाे ।  नेपालगञ्जको सुर्खेतराेडमा रहेको बिद्यालय

सन्दर्भ सिके राउत सम्झौता – नेकपाभित्र मच्चियो खैलाबैला

सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा खैलाबैला मच्चिएको छ । हस्ताक्षरमा सहमति भएकै दिन केही नेताहरूले असन्तुष्टी व्यक्त गरेका थिए । तर पछिल्लो समय भने दुबै पक्षले सामाजिक सञ्जालमा समेत

वर्तमान सरकार, सिके रावत र लासको राजनीति

तिन करोड नेपाली जनतालाई र बिश्वब्यापी सर्बग्यान छ । नेपाल एउटा स्वतन्त्र स्वाभिमान अखण्ड राष्ट्र हो । केपि वलि प्रचण्डले अर्थ्याइ रहनुपर्दैन नेपाल के हो ? नेपाल प्राकृतिक रूपमा तिनभागमा अबस्थित छ । हिमाल , पहाड

किन गरे सीके राउतले सहमति उल्लंघन

अखण्ड र स्वाधीन नेपालसहित सरकारसँग ११ बुँदे सहमति गरी विखण्डनको बाटो त्यागेका डा. सीके राउत जनकपुर आउँदा ‘स्वतन्त्र मधेसको’ नारा घन्किएको छ। सरकार र राउतबीच शुक्रबार ११ बुँदे सहमति भएको थियो। राउतको स्वागतका लागि जनकपुर विमानस्थल

भारतमा सत्रौं लोकसभा निर्वाचनको घोषणा

भारतमा सत्रौं लोकसभाको निर्वाचन घोषणा भएको छ। प्रमुख निर्वाचन आयुक्त सुनील अरोडाले आइतवार साँझ यसको घोषणा गरेका छन्। लोकसभाको चुनाव ७ चरणमा सम्पन्न गराइनेछ। पहिलो चरणको चुनाव ११ अप्रिल, दोस्रो चरणको १८ अप्रिल, तेस्रो चरणको २३

नेपालगञ्ज पुगेको राप्रपाको स्वाभिमान यात्रामा जे देखियो

  राप्रपाले सुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा आज आइतबार नेपालगञ्ज पुगेको छ । नेपालगञ्जको त्रिभुवनचौकमा दिउसो २ बजे हुने सभालाई राप्रपा अध्यक्ष कमल थापाले गरेका छन ।  मेची–महाकाली स्वाभिमान यात्रा अन्तर्गत आइतबार नेपालगञ्जमा भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष

नेकपाका कार्यकर्ताद्धारा गाँउपालिकाको कार्यालय घेराउ

जाजरकोट,नेकपाका कार्यकर्ताले कुशे गाँउपालिकाको कार्यालय घेराउ गरेका छन ।आइतबार भार्मा स्स्थित गाँउपालिका कार्यालयमा गई गाँउपालिकामा योजना बितरण लगायत बितरीत योजनामा समेत मनोमानी भएको भन्दै घेराउ गरेका हुन ।  करिब ११ सय कार्यकर्ताको उपस्थीतिमा गरिएको घेराउ कार्यक्रम

कमल थापा भन्छन – सिके राउतसंगको सम्झौता अस्पष्ट र बिवादास्पद

राप्रपाका अध्यक्ष कमल थापाले सिके राउतसंगकाे सम्झाैता अस्पष्ट र बिवादाष्पद भएकाे टिप्पणि गरेका छन । उनले सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतीमा अस्पष्ट भाषाको प्रयोग भएको बताएका हुन ।   मेची–महाकाली स्वाभिमान यात्रा

सरकारसंग सम्झौता भएको दुईदिन नबित्दै जनकपुर लाग्यो स्वतन्त्र मधेसको नारा

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले सरकारसँग सम्झौता गरेको दुई दिन नबित्दै जनकपुरधाममा जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लागेको छ। रौतहट जानका लागि जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरूले आइतबार नाराबाजी