Author Archive

प्रेमविद्रोह

हरेक उकालिले देख्छन मानिसहरु को-कती थकित छन परम्परा जोगाउन, हरेक उकालिले यो पनि देख्छन कि, मानिसहरु को-कती लालायित छ्न खिया लाग्दै गरेको परम्परा ढलाउन । उकालि छेउको वर र पिपलले सुन्दाहुन प्रेमिल जोडिको मीठो साउती र

धरानमा बस दुर्घटना चारको मृत्यु, ३९ जना घाइते

धरानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। भोजपुरबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस जिरो पोइन्टमा दुर्घटनामा परेको हो। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ। बसमा

हिन्दुराष्ट्र स्थापनाको माग्दै धर्ना बसेका राप्रपा कार्याकर्तामाथि प्रहरीको लाठी

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का कार्याकर्ता र प्रहरीबीच आज काठमाडौंको प्रदर्शनीमार्गमा झडप भएको छ। हिन्दु राष्ट्र पुन:स्थापनालगायतका माग राखी दबाव धर्ना आयोजना गरेको थियो। सोही धर्नाका क्रममा प्रहरीले भिड तितरवितर पार्न खोज्दा झडप भएको हाे

एथलेटिक्स संघको अध्यक्षमा पूर्वसांसद शाह

जाजरकोट जिल्ला क्षेत्र नं २ का पूर्व सांसद राजिव विक्रम शाह एथलेटिक्स संघको अध्यक्ष चयन भएका छन् । पूर्व सांसद शाह आइतबार चितवनमा सम्पन्न अधिवेशनबाट नेपाल एथलेटिक्स संघको केन्द्रिय अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

वैज्ञानिक समाजवादी शिक्षाका आधारहरू

“शिक्षासँग जोडिएका हाम्रा तीनवटा अवधारणाहरू छन् –  एक, बौद्धिक शिक्षा, दुई शारीरिक विकास र ती पोलिटेक्निक शिक्षा, जसले उत्पादन प्रक्रियाका सामान्य वैज्ञानिक सिद्धान्तसँग परिचित गराउनुका साथै बालबच्चा तथा किशोरलाई सबै उत्पादनसँग जोडिएका औजार चलाउन सिकाउँछ । –

भारतबाट भित्रिन्छ बर्डफ्लु

हेटौंडा – भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ सालदेखि नेपाल सरकारले भारतबाट पन्छीजन्य पदार्थ अायतमा राेक्याे । तर देशभित्र उत्पादित चल्लाभन्दा सस्तो पर्ने भएकाले लुकाइछपाइ ब्रोइलर कुखुरा ल्याउने क्रम चलिरह्याे । चालू आर्थिक वर्षमा प्रतिबन्ध लगाएको

पिउने पानीमा दिसामा पाइने कोलिफर्म भेटियो

काठमाडौँ –शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण गर्दै आएका

सरकारी अस्पतालमा बिरामीको यस्तो बिचल्ली

काठमाडौं – ४५ वर्षीय धनदेवी बलायर ट्रमा सेन्टरको शय्यामा छटपटाउँदै थिइन् । रुखबाट लडेकी उनको ढाड भाँच्चिएको छ । डाक्टरले भनेका थिए, ‘केही नखानु अपरेसन गर्नुपर्छ ।’ उनी अपरेसन हुनेमा ढुक्क थिइन् । भोकै बसिन् ।

सखा ! नसोध मलाई

यतिबेला मुटु छिया छिया परेको छ कहिले नपुरिने ठुलो घाउ लागेको छ मानौँ हृदयमा बेदना र आक्रोशका ज्वालामुखि दन्किरहेछ तन जलिरहेछ नयनबाट अमुल्य मोतीका दाना खसिरहेछन । खसि रहेछन परेलिका डिलबाट केहि छिटा ढिस्कानाहरू  छाति चर्कियला

जव राहत लिएर बारा पुगेँ …

‘बारामा भिषण हावाहुरी, सचेत रहन सबैलाई सुझाव’ भनेर चैत्र १७ गते राति ९ बजे गाउँका एकजना दाइले फेसबुकमा स्ट्याटस् राख्नुभयो । स्ट्याटस् पढ्नासाथ हातगोडा काम्न थाले । आमालाई फोन लगाएँ । ‘हुरीबतास आएर केही सुनेको छैन,