Author Archive

यसरी बाँडियो वीर अस्पतालमा ओपीडी टिकट

भन्दा अनाैठाे नलाग्ला वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी टिकट बाँडेको छ । चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेको छैठौँ दिन बुधबार बिहानबाट प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट खुलाएको हो । अस्पताल प्रशासनले ओपीडी टिकट काटेपनि चिकित्सकहरुले

हेर्दाहेर्दै हास्य कलाकार राष्ट्रपति !

भासिल पेट्रोभिच होलोबोरोड्को उच्चमाध्यामिक तहका इतिहास शिक्षक हुन् । हासोठट्टा गर्न रुचाउने भासिलको इतिहास पढाउने शैली मिठासपूर्ण छ । इतिहासजस्तो पट्ट्यारलाग्दो बिषय भएपनि उनको कक्षा रोचक हुन्छ । उनी विकृतिका विरुद्ध आगो ओकल्छन् । युवावयका विद्यार्थीले

धुलोः ब्रुमरले बढार्छन्, गाडीले ल्याउँछन्

काठमाडौँ – ‘ब्रुमरले बढारेको सडक रे, सास फेर्नै गाह्रो हुने गरी धुलो उडिरहेको छ । उफ !  सोमबार दिउँसो सुन्धारामा हिँडिरहेकी रुक्मिणा केसी भनिरहेकी थिइन् । मास्क र चस्मा लगाएर हिँडिरहेकी उनी काठमाडौँ मल अगाडि उडेको

सरकारकै अनुमतिमा त्रिस्चियन धर्म प्रचार

काठमाडौं,सरकारको अनुमतिमा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । समितिका अनुसार मेरी स्टोप्स

बालुवाटारको सरकारी जग्गा हिनामिनामा नेकपाका महासचिव पौडेल पनि संलग्न

काठमाडौं : मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललिताविनास परिसरमा सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ। व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा आठ आना जग्गा

मुद्दा मिलाउन न्यायाधीशलाई ५ लाख घुस

राजविराज – मुद्दा प्रभावित पार्न एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच रकम लेनदेन भएको खुलेको छ । राजविराजको व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेको

घुस्याहा अधिकृतलाई सम्मान गर्ने तयारी

काठमाडौं – असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ । तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ

६४ वर्षपछि उचाइ नाप्न सगरमाथाकाे टुप्पाेमा जाँदै सरकारी टाेली

काठमाडाैं – विश्वकै सर्वाेच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली बुधबार सगरमाथातर्फ जाँदै छ । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चार जनाको टोली सगरमाथा क्षेत्रतर्फ जाने उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी

लथालिंग सत्तापक्ष ,भताभुङ्ग विपक्षीः नेतैपिच्छे गुट भागबन्डाले अलपत्र कार्यकर्ता

काठमाडौँ ,सत्तारुढ दल नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ । गत जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्

ढल्नै लाग्यो,जंगे देख्दैनन् कसैले !

यो ढल्केको जंगे खम्बा नं ३३७ सर्लाही बलरा गाउँपालिका–४ नयॉटोला फुलवरिया गाउमा भएको पिल्लर हाे । मुलुककाे इतिहाँस बाेकेकाे  ३३७ नं को जंगे पिल्लर ढल्ने अबस्थामा पुगेकाे छ ।   ३३७ जस्तै प्रायः सिमानामा भएका जंगे पिललर