Author Archive

किन लगाइयो मुख्यमन्त्रीलाई ३८१ दाना आर्गानिक स्याउको माला

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा रहेको मुलुककै अग्लो झरना पचालझरनाको फेदीमा मुख्यमन्त्रीलाई ३८१ दानाको स्याउको माला लगाइएको छ । सोही गाउँ खार्दुमा उत्पादित स्याउको माला मुख्यमन्त्रीलाई लगाइएको हो । स्थानिय उत्पादनलाई प्रोत्सहान गर्न र मुलुककै अग्लो पचालझरनालाई

त्यो पचालझरना यो शहीद पार्क यस्तो देखिन्थ्यो मुख्यमन्त्री शाहीको फोटो सेसन

कालिकोट, कालिकोटको पचालझरना पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री सहितका ब्यक्तित्वहरुले पचालझरना अवलोकन गरेका छन । अवलोकन गर्न बिहिबार पचालझरना गाउँपालिकाको वडा ३ खार्दु पुगेका मुख्यमन्त्री शाहीले नजिकै पुगेर अबलोन गरेका हुन ।  अबलोन गर्दा मुख्यमन्त्री सहितको टोलीले

त्यसपछि जिप चढेर सररर मुख्यमन्त्री शाही……

कणार्ली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यसपटक आफनो जन्मभुमीको यात्रा जिपमा गरेका छन । सँधै हवाइ यात्रा गरिरहेका मुख्यमन्त्री शाहीले यसपटक भने सार्बजानीक जिप चढेर पचालझरना पुगेका हुन । मुख्यमन्त्री शाही पचालझरना गाउँपालिकाको बिशेष कार्यक्रममा भाग

जब ढुंगामा बसेर मुख्यमन्त्री शाहीले आफु जन्मेको ठाउँ नियाले

कालीकोट,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही आफनो गृहक्षेत्र कालीकोटको पचाल झरना उक्लेका छन । पचालझरना गाउँपालिकाले आयोजना गरेको कार्यक्रमको क्रममा मुख्यमन्त्री शाही पचाल झरना पुगेका हुन । पचालझरना गाउँपालिकाको कोटिलामा जन्मेका शाही लामो समयपछि आफनो गृहक्षेत्र

पाकिस्तानद्वारा लद्दाख नजिक युद्ध विमान तैनाथ

एजेन्सी ,जम्मु–कश्मीरलाई विशेषाधिकार दिने धारा ३७० का प्रावधान अन्त्य गरिएपछि रिसाएको पाकिस्तानले लद्दाखनजिक युद्ध विमान तैनाथ गरेको छ । पाकिस्तानमा रहेको गिलगिट बाल्टिस्टानमा रहेको स्कर्दू विमानस्थलमा पाकिस्तानले जेएफ–१७ युद्ध विमान तैनाथ गरेको हो । भारतीय सुरक्षा

यस कारण पेट्रोल पम्पमा सिलबन्दी

वीरगञ्ज,  पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेट्रोलीयम पदार्थ विक्री गर्दै आएको हेटौँडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल बिक्री गरी उपभोक्ता ठग्दै

नक्कली परीक्षार्थी पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले संचालन गरेको सवारी चालक अनुमतिपत्र ट्रायल परीक्षामा अर्काको नाममा ट्रायल दिने काठमाडौं डल्लु बस्ने सुर्खेत घर भएका १८

चीनमा आँधीका कारण ४४ जनाको मृत्यु

बेइजिङ– पूर्वी चीनमा शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४४ पुगेको छ । पूर्वी चीनमा आएको लेकिमा नामक शक्तिशाली आँधी पछिको भारी वर्षासँगैको बाढी र पहिरोका कारण दशौं लाख मानिस विस्थापित भएका छन् । आँधीबाट अरु

चर्को गर्मीमा नेपालगञ्जका युवाहरुले यसरी पिलाए निशुल्क पानी

नेपालगञ्ज, बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ का युवाहरुले बकर ईद र युवा दिवसको अबसर पारेर निशुल्क पिलाउने कार्यक्रम आयोजना गरेका छन । नेपालगञ्जको चर्को गर्मीमा वडा नं ११ का युवाहरुले नेपालगन्जको बिपीचोकमा निशुल्क पानी बितरण

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं , स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा स्वदेश फर्केका छन्। प्रधानमन्त्री ओली सोमबार दिउँसो थाई एयरको विमानबाट त्रिभुवन विमानस्थल आइपुगेका हुन्। साउन १८ मा सिंगापुर प्रस्थान गरेका ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य