Author Archive

रारामार्टको गजबको अफर-अनलाइन सपिङ पनि,निशुल्क बीमा पनि

काठमाडौँ,रारा ईन्कर्पोरेशन नेपाल प्रालीले नयाँ अनलाइन सपिङ सुरू गरेको छ । प्रबिधिको उच्चतम प्रयोग गरी ब्यपारलाई सबलीकरण गर्ने तथा बस्तुको लागत घटाई उपभोक्तालाई कम मुल्यमा गुणस्तरीय बस्तुहरु प्रदान गर्ने उद्धेश्य सहित अनलाइन सपिङ सुरू गरेको हो

सोह्र बर्षमै छोरीको बिहे गर्न पाउनुपर्ने भन्दै उप-महानगरपालिका घेराऊ

नेपालगन्ज, बाँकेमा मधेशी महिलाहरुले १६ बर्षमै बिहे गर्न पाउनुपर्ने भन्दै उप महानगरपालिका घेराउ गरेका छन । उनीहरुले बिहिबार नेपालगन्ज उपमहानगरपालिका अगाडि दुई घन्टा सडक अवरुद्ध समेत बनाएका छन ।  स्रोह बर्ष पुगेपछि विवाह गर्न पाउनुपर्ने माग

आकासियो सुनको मुल्य, पुग्यो तोलाको ७० हजार

सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी कायम गरेको हो। पछिल्लो समय सुनको मूल्यले लगातार बढीरहेको छ।

भारतको स्वतन्त्रता दिवसलाई पाकिस्तानले कालो दिनका रुपमा मनाउने

एजेन्सी, भारतले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा र स्वायत्तता प्रदान गरेको संविधानको धारा ३७० निष्प्रभावी घोषित गरेसँगै पाकिस्तान रुष्ट देखिएको छ । तनावमा रहँदै आएको भारत–पाकिस्तान सम्बन्धमा यसले गम्भीर असर पर्ने देखिएको छ । र यसको प्रमाण

जम्मू–कश्मीरको घटनाक्रमप्रति संयुक्त राष्ट्रसंघको गम्भीर चासो

संयुक्त राष्ट्रसंघले भारत प्रशासित जम्मू–कश्मीरमा विकसित भएको पछिल्लो घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरेको छ। पछिल्लो कदमले कश्मीरमा मानव अधिकारको अवस्थामा गम्भीर प्रभाव पर्न सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ। भारत सरकारले संविधानको धारा ३७० निष्प्रभावी घोषित गर्दै

प्रदेशसभामा मिडिया सेन्टर स्थापना हुने

हेटौँडा, प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जनाइएको छ । मिडिया सेन्टर नहुँदा

कस्मिर घटनाले आणविक युद्धमा पुर्‍याउँछ: इमरान खा

कस्मिरमा भारतीयहरू आफ्नो विचाराधाराअनुसार काम गरे। उनीहरूले आफ्नो मुलुकको संविधानको विरोधमा गए। आफ्नो सर्वोच्च अदालत र कस्मिरको उच्च अदालतको आदेशविरूद्ध गए। उनीहरू संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका १७ संकल्प प्रस्तावविरूद्ध गए। राष्ट्रसंघको महासभाको संकल्पको विरोधमा गए।

बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ

सप्तरी, सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा

यात्रु ठग्ने बाह्र हजार ट्याक्सी चालक परे फन्दामा

काठमाडौँ,  ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५/७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा

विवाहका लागि महिलाको उमेर २० बाट घटाएर १८ वर्ष कायम गर्न माग

काठमाडौं, सांसदहरुले विवाहका लागि महिलाको उमेर २० वर्षबाट घटाएर १८ वर्ष कायम गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासँगको मौखिक प्रश्नोत्तरमा सांसदहरु प्रेम सुवाल, रामकुमारी झाँक्री, देवेन्द्र पौडेल