Author Archive

डेंगु संक्रमणबारे जानकारी गराउन सभामुखको ‘रुलिङ’

काठमाडौं, सभामुख कृष्णबहादुर महराले डेंगुको संक्रमणका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले डेंगुको महामारी फैलिँदासमेत सरकारले नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको

बल्लतल्ल १५ महिनापछि मेलेसियाको रोजगारी खुल्यो

काठमाडौं ,१५ महिनापछि मेलेसियाको रोजगारी खुलेको छ । मलेसियामा दुई देशका प्राविधिक समितिकै बैठकले गत कात्तिकमा नेपाल र मलेसियाबीच भएको सहमतिअनुसार रोजगारी खुलाउने सहमति भएको दाबी गरिएको छ। नेपाली कामदारहरूको मुख्य श्रम गन्तव्य मुलुकका रूपमा रहँदै

स्वतन्त्र दलित बिद्यार्थी संगठनको अध्यक्षमा धन बहादुर नेपाली चयन

सुर्खेत,बिरेन्द्रनगर  मध्यपश्चिम बिश्वबिद्यालय स्वतन्त्र दलित बिद्यार्थी संगठनको अध्यक्षमा धन बहादुर नेपाली चयन भएका छन । बिहिबार भएको प्रथम भेलाले धन बहादुर नेपालीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको हो । त्यस्तै भेलाले‘उच्च शिक्षा निशुल्क प्राप्तिका लागि

आफनो तलब भत्ताबाट ११ दलित परिबारलाई मोवाइल सेट बितरण

मुगु , रारा छायानाथ नगरपालिका ४ बडा अध्यक्ष बिष्णु कुमार भामले छायांनाथ रारा नगरपालिका वडा न,८ सिगाडि गाउँका ११ दलित घरपरिवारलाई लाभा भिजोल मोबाइल उपलब्ध गराएका छन । उनले आफुले बुझने गरेको तलब भत्ताबाट बिपन्न परिबारलाई

अज्ञात समूहले जलाए ३ डोजर

म्याग्दी, म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो । बेनी तथा जिल्लाका

लद्दाखमा भारत र चिनियाँ सेनाबीच झडप

एजेन्सी, पूर्वी लद्दाखमा भारत र चिनियाँ सेनाबीच ‘झडप’ भएको छ । टाइम्स अफ इन्डियाका अनुसार गस्तीमा रहेको भारतीय सेना र सुरक्षार्थ तैनाथ भारतीय सैनिक बीच बुधबार झडप भएको हो । यो घटना १ सय ३४ किलोमिटर

लौ न कसरी पो जाने होला पारी ?

रसुवा–रसुवाको कालिका गाउँपालिका–१ राम्चेभीर नजिकै पहिरो गएपछि सर्वसाधारणलाई आवतजावत गर्न समास्या भएको छ । जिल्लाको पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएपछि आवत जावत गर्न समास्या भएको हो । राजमार्ग अवरुद्ध भएपछि नेपाल–चीन आयातनिर्यात ठप्प भएको छ ।

आखिर कहाँ हराए १६० जना महिला ?

रोल्पा, बितेका ३ वर्षमा रोल्पा जिल्लाबाट १६० महिला हराए । यसरी हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना बेपत्ता छन् । हरेक वर्ष किन यति ठूलो सङ्ख्यामा महिलाहरु हराउने गर्दछन? हराएकाहरु कसरी

सुखद सपना, दुखद विपना

युद्धको समय थियो । सम्राट नेपोलियन मस्त सुतिरहेका थिए । मध्यरातमा शत्रुले अचानक धावा बोल्यो । सूचना पाएपछि अंगरक्षकले उठाउँदै भन्यो– ‘परिस्थिति प्रतिकूल बनेको खबर छ । सेनापति अहिल्यै तपाईंसंग भेट गर्न चाहन्छन् ।’ नेपोलियनले कोल्टे

लगानी मैत्री प्रदेश बनाउन कानुनी जटिलता सामाधान गर्छौं : मुख्यमन्त्री शाही 

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा लगानीका लागि सबैखालका कानुनी जटिलताको सामाधान गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको आयोजनामा बुधबार राजधानी काठमाडौंमा भएको नेपाल पूर्वाधार सम्मेलनमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले स्थानीय तथा संघीय