Author Archive

यसकारण गृहमन्त्री थापाले दिए सुरक्षाकर्मीहरुलाई धन्यवाद

काठमाडौँ,गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमणको क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन् । आज गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले सुरक्षाकर्मीहरुलाई बधाई दिएका

६ जना मन्त्री हटाउने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाउने गरी मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको भनेर अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)

जहाज ढिलो आएको भन्‍दै राजपा सांसदले गरे बुद्ध एयरको काउण्टर तोडफोड

जनकपुरधाम-जनकपुर विमानस्थलमा प्लेन ढिलो आएको भन्दै प्रतिनिधिसभाका सदस्यले विमानस्थलमै तोडफोड गरेका छन्। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद प्रमोद कुमार साहले प्लेन ढिलो आएको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका

नेपाल पुगेर चिनिया राष्ट्रपतिले भने चिन टुक्राउन खोज्नेको हडी धुलो पारिन्छ

बीबीसी । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको समयमा कठोर चेतावनी दिँदै ‘चीनलाई टुक्र्याउने प्रयास गर्नेको हड्डी धुलो बनाउने’ बताएका छन् । नेपालका प्रधानमन्त्री ओलीसँग शनिबार भेटघाटको क्रममा सीले उक्त भनाइ राखेका थिए । चिनियाँ सरकारी

७२ दिनपछि शुरु भयो जम्मु कश्मिरमा मोबाइल सेवा

श्रीनगर– जम्मु काश्मिरमा ७२ दिनपछि सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा शुरु गरिएको छ । जम्मु काश्मिरका मुख्य सचिव रोहित कन्सालले सोमबार दिउँसो १२ बजेदेखि काश्मिर प्रान्तका सबै १० वटा जिल्लामा पोस्टपेड मोबाइल सेवा सञ्चालन हुने जानकारी

काङ्ग्रेसको चियापानमा प्रचण्ड टुप्लुक्क पुगेपछि….

काठमाडौँ । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली काङ्ग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थीत भएका छन । काँग्रेसको आमन्त्रणलाई स्वीकार्दै अध्यक्ष प्रचण्ड चियापानमा सरिक भएका हुन

यस्ता छन् नेपाल र चीनबीच भएका समझदारीका २० बुँदा

काठमाडौँ, चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा

राजकीय भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी

काठमाडौं,दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनपिङ राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरिन्। सीलाई बिदाइ गर्न उपरराष्ट्रपति नन्दबहादुर पुन, प्रधामनन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका

यी हुन् नेपाल र चीनबीच भएका समझदारी

काठमाडौं- नेपाल र चीनबीच दुईदेशीय रेलमार्गको संभाव्यता अध्ययन गर्ने समझदारी भएको छ।  नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार दुई पक्षबीच यस्तो समझदारी भएको हो। यसैगरी सगरमाथा संरक्षणका लागि

कांग्रेस नेता तथा पूर्वमन्त्री आलम पक्राउ

गौर,नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्म अफताब आलम पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले आलम पक्राउ परेको जनाएको छ । २०६४ सालमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा आलम पक्राउ परेका हुन् ।