Author Archive

सीमामा अवैध कारोबार बढ्दो : प्रहरी संगठनप्रति विश्वास घट्दो
काठमाडौँ, गत मंसिर २१ गते पश्चिमबाट काठमाडौंतर्फ करिब तीन सय खसीबोका लगिँदै थिए। बाँके, बर्दिया, रुकुम, रोल्पा र बुटवलका किसानसँग खरिद गरेर लाँदै गरिएका ती खसिबोका रूपन्देहीको देवदहस्थित खैरनी पु(याइएका मात्रै के थिए, प्रहरीले तिनलाई नियन्त्रणमा
कोरोना भाइरसको प्रकोप राेक्न नेपालमा पनि सतर्कता र निगरानी
काठमाडाैं, चीनमा कोरोना भाइसरको प्रकोप फैलिएपछि नेपालमा पनि सतर्कता बढाइएको छ । श्वासप्रश्वासबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै सतर्कता र निगरानी बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कोरोनाको जोखिम
कोरोना भाइरसको त्रास : चीनको वुहानमा सार्वजनिक यातायात तथा उडान सेवा बन्द
काठमाडौं,श्वाप्रश्वास सम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडान स्थगित गर्ने निर्णय गरेको छन्। कोरोना भाइरसको सङ्क्रमण चिनियाँ सहर वुहानबाट विश्वभर फैलने सम्भावना
जन्मदिनको अबसरमा बालबालिकालाई झोला हस्तान्तरण
जाजरकोट,कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफनो छोराको जन्मदिनमा झोला बितरण गरेका छन । आठौं बर्ष पुरा गरेर नौ बर्षमा प्रबेश गरेको अबसरमा मिशन बस्नेतले बुधबार २७ जना बालबालिकालाई झोला हस्तान्तरण गरेका हुन् । सदरमुकाम खलंगा स्थित
दैलेखमा पेट्रोलियम अन्वेषण ‘साइस्किम सर्भे’ शुरु
दैलेख,दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो । नेपाल र चीन सरकारको

अब मापसे गर्ने चालक हिरासतमा बस्नुपर्ने
धादिङ, मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको

छुरा प्रहारबाट एकको मृत्यु, दुई पक्राउ
भक्तपुर,मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको
राष्ट्रिय सभाको निर्वाचन आज, १८ पदका लागि मतदान
काठमाडौं,राष्ट्रिय सभाको रिक्त रहेको १८ पदका लागि आज निर्वाचन हुँदै छ। आज हुने निर्वाचनबाट प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजा, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्तिवा अल्पसंख्यक समुदाय र अन्य समूहमा
आदित्य नारायण झाले लगनगाँठो कस्दै, को हुन् उनकी दुलही?
काठमाडौं , बलिउड गायक आदित्य नारायण झा र गायिका नेहा कक्कडबीच विवाह हुने भएको छ। इन्डियन आइडल–११ को कार्यक्रममा उनीहरुको विवाह हुने दुबैका परिवारले जानकारी दिए। उनीहरुका परिवार कार्यक्रममै उपस्थित भएर विवाह हुने घोषणा गरे। सो

हिमपातका कारण हुम्लामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध
हुम्ला,हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र २२ दिनदेखि सञ्चारविहीन बनेका छन् । जिल्लामा एडिएसएल सेवा नचले पनि जिल्लाका सरोकार निकाय नेपाल टेलिकम शाखाले ध्यान दिएको छैन । पहिले कालीकोटको महाबु लेकको रिपिटर टावरमा चट्याङले बिगारेको भए पनि

