Author Archive

नेकपाको बैठकमा दुई अध्यक्षको फोटो नराख्ने
काठमाडौं,चर्को आलोचना भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबदेखि पार्टीका बैठक तथा कार्यक्रममा दुई अध्यक्षको फोटो नराख्ने भएको छ । केन्द्रीय कमिटी बैठक स्थल राष्ट्रिय सभा गृहमा राखिएको व्यानरको दायाँवायाँ दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल

२१ अंकले बढ्यो नेप्से,
काठमाडौं ,धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आइतबार २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुगेको हो।

आत्मसमर्पण गरे एसएसपी राणाले
काठमाडौँ , धरानकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका एसएसपी शौरभ शमशेर राणाले आत्मसमर्पण गरेका छन् । एसएसपी राणाले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा

कोरोना भाइरसबारे सचेतना कार्यक्रम
बारा,कोरोना भाइरस संक्रमणको त्रास नेपालमा बढ्दै गएपछि बारामा नेपाल प्रहरीले कोरोना भाइरसको विषयमा जनचेतना मुलक र्याली गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय बाराले कोरोना भाईरस बिरुद्ध बृहत जनचेतना मुलक र्याली गरेको

नेपालबाट पठाइयो १२ हजार मास्क ,चीनलाई
काठमाडौं, चीनमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढेको छ । चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३०० भन्दा धेरै जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् ।

एमसीसीमा सहमति खोज्न नेकपाद्वारा समिति गठन
काठमाडौं– अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सहयोगको सन्दर्भमा भएको विवादका विषयमा सहमति खोज्न सत्तारुढ नेकपाले ३ सदस्यीय समिति गठन गरेको छ । आइतबार दिउँसो बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ

विषाक्त खानाले मरे तीन गैँडा
चितवन ,चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । कुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजय

सरकारले अग्निपीडितलाई दियो राहत
अर्घाखाँची ,अर्घाखाँचीको सन्धिखर्क ११ डिभर्नाका अग्निपीडित ३ घर परिवारलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राहत उपलब्ध गराएको छ। डिभर्नास्थित एकै टोलका गोपाल बस्याल, बसन्त बस्याल र तारा बस्यालको घरमा विद्युत सर्ट भइ गत शुक्रबार आगो लाग्दा १८

सुनसरी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
सुनसरी, सुनसरीको तित्रृवनमा आज विहान बस र माइक्रो बस एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका
भारतले नेपाललाई दिने अनुदान घटायो
भारतले वार्षिक रूपमा नेपाललाई दिँदै आएको अनुदान रकम यो वर्ष घटाएको छ । शनिवार भारत सरकारले आव सन् २०२०र२१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई रू. १२ अर्ब ८० करोड (८ अर्ब भारू) अनुदान दिने उल्लेख

