Author Archive

कृषिमा वैज्ञानिक भूमिसुधार आवश्यक: मन्त्री अर्याल
काठमाडौं ,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषिमा फड्को मार्नका निम्ती व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताएकी छिन् । मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ुसहकारीमार्फत उद्यमशिलता विकास राष्ट्रिय कार्यशाला कार्यक्रमको

दुर्लभ सेतो कछुवासहित ललितपुरबाट एकजना पक्राउ
काठमाडौं : ३४ वटा दुर्लभ सेता कछुवासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको पुल्चोकस्थित लबिम मलबाट हरिसिद्धिका २२ वर्षीय डेबिट महर्जनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार निलो-सेतो रंगको कागजको बट्टाभित्र राखेर करिब

कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौँ, नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आज बिहान साढे दश बजे कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो । आज दिउँसो एक बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ । त्यसअगाडि बस्ने कांग्रेस संसदीय दलको
नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् सुविधा..
काठमाडौं, नेपाल टेलिकमले आकर्षक योजना सहितको विन्टर अफर घोषणा गरेको छ । कम्पनीको अफरमा भ्वाइस तथा डाटाका विभिन्न आठ प्रकारका प्याकेज रहेका छन् । केही दिनअघिबाटै लागू भइसकेके प्याकेज ३० चैतसम्म उपयोग गर्न सकिने कम्पनीले जनाएको

दैलेखमा भेटिए मलेरियाका बिरामी
दैलेख ,दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन्। रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखापरेको हो। नेपालबाट निवारणको अवस्थामा रहेको यो

किर्ते गरेर मसानघाटको जग्गा प्लटिङ
बाराको उत्तरी क्षेत्रमा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु धेरै छन् । ठूला आयोजना भएकैले नजिकैका जग्गाको मूल्य पनि आकाशिएको छ भने यससँगै भूमाफियाहरुको चलखेल पनि उत्तिकै बढेको छ । कतिसम्म भने भूमाफियाको एक गिरोहले मसानघाट समेत बाँकी राखेन

७५ हजार घुससहित इन्जिनियर र वडा सदस्य पक्राउ
काठमाडौं, तनहुँको भानु नगरपालिका वडा नम्बर १३ का वडा सदस्य कृष्णबहादुर अधिकारी र नगरपालिकाका इन्जिनियर सुकदेव अधिकारी घुससहित पक्राउ परेका छन् । निर्माण सम्पन्न भएको विद्यालय भवनको भुक्तानीका लागि कार्यसम्पन्न प्रतिवेदन बनाइदिए वापत सेवाग्राहीसँग ७५ हजार
आगलागीका कारण त्रिभुवन विमानस्थलमा उडान र अवतरण सेवा बन्द
काठमाडाैँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी हुँदा उडान अवतरण ठप्प भएको छ। विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफीसपमा आगलागी हुँदा विमानस्थल बन्द भएको टावरले जानकारी दिएको छ। विमानस्थलको टावरका अनुसार आगलागीका कारण यो आधा घण्टादेखि उडान र अवतरण

गृहमन्त्रीका भाइ नरेशलाई थुन्न उच्च अदालतले दियो आदेश
काठमाडौं,उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको छ । थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्टाउँदै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको

जनयुद्ध दिवसको अबसर पारेर पचालझरनामा बृहत स्वास्थ्य शिबिर
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा २५ औँ जनयुद्व दिवसको अबसर पारेर निशुल्क बृहत स्वास्थ्य शिबिर हुने भएको छ । पचालझरना गाउँपालिकाको आयेजनामा जारकोटमा ३ दिने बृहत स्वास्थ्य शिविर आयोजना हुने भएको हो । अपाङग परिचयपत्र वितरणको लागि

