Author Archive

आज २०७६ फागुन ४ गते आइतबारको राशिफल
आज २०७६ फागुन ४ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

बिग बोस–१३ को उपाधि शुक्लाले जिते
बिग बोसको १३औं संस्करणको उपाधि भारतीय अभिनेता सिद्धार्थ शुक्लाले जितेका छन्। करिब साढे ४ महिनासम्म चलेको यस चर्चित र विवादास्पद रियालिटी शोको उपाधि शुक्लाले जितेको हुन्। विजेता उनले उनले ५० लाख नगद र एक कार जिते।

१ सय ७५ जनालाई खरिपाटीमा १५ दिन क्वारेन्टाइनमा राखिने
काठमाडौं , चीनको वुहान शहरबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा पुर्याइएको छ । बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका सबै एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि भक्तपुरकाे खरिपाटीमा तयार गरिएको क्वारेन्टाइनमा

चीनबाट १ सय ७५ नेपालीलाई काठमाडौं ल्याइयो,
काठमाडौं,कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपाली विद्यार्थी लिन गएको विमान १ सय ७५ जनालाई लिएर काठमाडौँ फर्किएको छ । बुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

स्याटलाइट ट्रान्समिटर जडान गरिएका गिद्ध यस्तो अवस्थामा
सिनो खाएर मानिसलाई रोगव्याधीबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा सुरु भएको छ । प्राकृतिक कुचिकार मानिने हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरेर अध्ययन सुरु गरिएको हो । अहिलेसम्म तीनवटा हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरिएको छ

काठमाडौँमा असुरक्षित बन्दै पैदलयात्रु
व्यस्त बन्दै गएको राजधानी काठमाडौँमा पैदल यात्रु दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेको राजधानी दैनिकमा खबर छ । चालकले ट्राफिक नियमको पालना नगर्नु, मदिरा सेवन गरी सवारी चलाउनु र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्नुलगायतका कारणले

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई २ अर्ब निकासा
सरकारले ६२३ स्थानीय तहमा रहेका सूचीकृत वेरोजगार नागरिकलाई रोजगारी दिन २ अर्ब निकासा गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षका लागि स्थानीय तह अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान

Embassy of Pakistan awards scholarship to 500 school studen
Embassy of Pakistan in Kathmandu awarded scholarship to some 500 school students from different schools across the country on Saturday. Chairman of National Assembly Ganesh Prasad Timilsina has handed over ‘Ambassador of Pakistan Scholarships’. According to

बेलायती सेनाध्यक्ष नेपालको भ्रमणमा
काठमाडौँ , बेलायतको सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ शनिबार नेपालको एक साता लामाे औपचारिक भ्रमणको क्रममा काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलमा बलाधिकृत रथी शरद कुमार गिरीले स्वागत गरे । बेलायतको सेनाध्यक्ष

‘आशिकी-२’ बाट चोरिएकै हो त ‘म यस्तो गीत गाउँछु-२ ?
काठमाडौँ , फिल्म ‘म यस्तो गीत गाउँछु २’को टिम यतिखेर विवादमा तानिएको छ । बिहीबार निर्माण युनिटले सार्वजनिक गरेको ट्रेलर बलिउड फिल्म ‘आशिकी-२’बाट चोरिएको भन्दै धेरैले आलोचना गरेका छन् । युट्युबमा कतिले त ‘आशिकी-२’को नेपाली भर्सन

