Author Archive

ए डिभिजन लिग फुटबलमा जाउलाखेलको जीत
काठमाडौं, जाउलाखेल युथ क्ललले विग्रेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हासिल गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेलमैदानमा सोमबार सम्पन्न पहिलो खेलमा जाउलाखेलले विग्रेड

पेट्रोल खन्याएर शिक्षिकालाई जिउँदै जलाइयो
भारतको महाराष्ट्रमा एक तर्फी मायामा परेका विवाहित पुरुषले एकजना शिक्षिकालाई जिउँदै जलाएका छन्। पीडित महिलालाई घटनापछि नागपुर अस्पताल भर्ती गरिएको छ। जहाँ उनको अहिले उपचार चलिरहेको छ। जानकारी अनुसार पीडितको आँखाको ज्योति गएको छ। उनको शरीर

बलात्कार आरोपी त्रिभुवन विमानस्थलबाट पक्राउ
काठमाडौँ ,विदेश भाग्न लागेका एक बलात्कार आरोपीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका ८ का कृष्ण भनिने हेमन सिंह बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो । ८

मेमोरी कार्डको लागि महिलाको हत्या, श्रीमानसहित ४ पक्राउ
जनकपुरधाम , धनुषाको औरही गाउँपालिका २ की २२ वर्षीया चिन्तामणि पासवानको हत्या मेमोरी कार्डकै लागि परिवारबाटै भएको रहस्य खुलेको छ। प्रहरीले चिन्तामणिको हत्या आरोपमा उनकै श्रीमान अनिल, नन्द पुनिता, सासू कुमला र ससुरा राधाकृष्ण पासवानलाई पक्राउ

सीडीओविरुद्ध ६ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ ओटा अभियोग पत्र दायर गरेको छ । सार्वजनिक अपराधको मुद्दा मिलाइदिने भन्दै मुद्दाका अभियुक्तसँग घुस लिएको आरोप लागेका उपसचिव रिजालविरुद्ध

स्ववियु निर्वाचनमा भाग लिन्छौँ: अध्यक्ष ढुंगाना
काठमाडौं , आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को नयाँ नेतृत्वले स्पष्ट गरेको छ । नेविसङ्घका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले आफूहरुको पहिलो मुद्दा नै स्ववियु

रेडक्रसमा ‘राजनीति’ अन्त्य हुनुपर्छ: मन्त्री बाँस्कोटा
काठमाडौं , सञ्चार तथा सूचना प्रविधि गोकुलप्रसाद बाँस्कोटाले रेडक्रसमा ‘मति र गति’ भावनानुसार नपाइएपछि विवाद उत्पन्न भएको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकद्वारा ‘ग्रामीण आपत्कालीन तथा ट्रमा प्रणाली सदृढीकरण परियोजना’ अन्तर्गत आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई

गाउँपालिकासहित वडा कार्यालय तोडफोड सिन्धुपाल्चोकमा
काठमाडौं अज्ञात समूहले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका कार्यालय र ६ नम्बर वडा कार्यालयमा तोडफोड गरेको छ। आइतबार राति अत्तरपुरस्थित गाउँपालिका कार्यालय, पेड्कुमा रहेको ६ नम्बर कडा कार्यालय र पेड्कुका ११ घर तोडफोड भएको स्थानीयले बताएका छन्। घटना
चीनको सिचुआनमा भूकम्पको धक्का महशुश
चीन,चीनमा भूकम्पको धक्का महशुश गरिएको छ । चीनको दक्षिणपश्चिम क्षेत्रमा रहेको सिचुआन प्रान्तको छेङ्दुमा भूकम्पको धक्का महशुस गरिएको हो । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार छेङ्दुलाई केन्द्रविन्दु बनाए ५.१ रेक्टर स्केलको भूकम्प गएको हो । जमीनबाट

यातायात अधिकृत १३ हजार घुससहित पक्राउ
काठमाडौं,यातायात व्यवस्था सेवा कार्यालय सानो भर्याङका अधिकृतसहित २ जना घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले सवारी कर र प्रदुषबापको रकम तिर्नका लागि १३ हजार रुपैयाँ घुस लिने शाखा

