Author Archive

मेरा फिल्मले समाजको अवस्था बोलेका हुन्छन : रेखा थापा

दाङ , नायिका, निर्मात्री तथा निर्देशक रेखा थापाले आफूले बनाउने हरेक फिल्मले समाजको अवस्था बोल्ने गरेको बताइन्। चलचित्र पत्रकार संघ नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नायिक थापाले आफूले अभिनय तथा निर्माण गर्ने हरेक फिल्ममा

सभामुखले निर्णयार्थ पेश गर्ने बितिकै एमसीसी पास हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताएका छन् । सरकार गठन भएको दुई वर्षमा गरेका कामबारे शनिबार संसद्लाई जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले सभामुखले संसदमा पेश गर्नासाथ एमसीसी पास हुने

युरोपमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

पेरिस,एशियाबाहिर पहिलो पटक कोरोनाभाइरसका कारण एक जनाको मृत्यु भएको छ । युरोपेली मुलुक फ्रान्समा कोरोनाभाइरसका कारण एक जनाको ज्यान गएको हो । फ्रान्सकी स्वास्थ्यमन्त्री आग्नेस बुज्युनले जनाएअनुसार कोरोनाभाइरसको संक्रमणबाट उपचार गराइरहेका एकजना चिनियाँ पर्यटकको ज्यान गएको

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सल्यान , सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका ९ धामिढुंगामा ना ६ त ९२१३ नम्बर ट्याक्टर गएराति दुर्घटना हुँदा रौतहट सन्तपुर नगरपालिका ६ का अलिम महम्मदको घटनास्थलमै मृत्यु भएको हो। कपडाको

खवास उत्कृष्ट फरवार्ड भन्दा उत्कृष्ट डिफेन्डर बने तामाङ

काठमाडौं, आजबाट सकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास उत्कृष्ट फरवार्ड चयन भएका छन् । यस्तै उत्कृष्ट मिडफिल्डर बिजेता टोलि मछिन्द्रका विशाल राई ‘बी’ चुनिए । उत्कृष्ट डिफेन्डर थ्री स्टारका

चीन रहेका नेपाली लिन नेपाल एयरलाइन्स उड्यो

काठमाडौं, चीनको वुहानमा रहेका नेपालीको उद्दार गरि स्वदेश ल्याउनका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहान उडेको छ । शनिबार अपरान्ह ४ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको वुहानको लागि प्रस्थान गरेको हो । वुहानबाट १ सय

तापक्रम निरन्तर बढ्दो क्रममा

काठमाडौं , काठमाडौं उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ। मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए। उनले कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने जानकारी दिए। फेब्रुअरीको अन्त्यसम्म मात्र

अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

काठमाडौं, हैटीको एक अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको छ । राजधानीको बाहिरी क्षेत्रमा रहेको अनाथालयमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । तर विद्युत नहुँदा प्रयोग भएको मैनबत्तिका कारण आगलागी भएको हुन

मन्त्रीलाई कालोमोसो दल्न पुगेका दर्जन युवा गिरफ्तार

जनकपुर । प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर साहलाई कालोमोसो दल्न पुगेका करिब एक दर्जन राजपा नेपाल समर्थित युवालाई प्रहरीले पक्राउ गरेको छ ।   जनकपुरधाम उपमहानगरपालिका–८ स्थित जानकी हेप्थ केयर एण्ड टिचिङ अस्पतालमा

छोरीको बलात्कारपछि हत्या गर्ने बुवा जेल चलान

जिल्ला अदालत कञ्चनपुरले तीन वर्षीया छोरीको बलात्कारपछि हत्या गर्ने बुवालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । जिल्ला अदालत कञ्चनपुरका श्रेस्तादार हरिकृष्ण हरिकृष्ण अवस्थीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित सालघारीका इन्द्र चुनारा पुर्पक्षका लागि