Author Archive

६ महिना पनि टिकेन कालोपत्रे
दाङ,दाङको तुलसीपुरस्थित हेमन्तपुर–टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ । कालोपत्र उप्किएपछि पूर्वाधार विकास कार्यालय दाङले सम्बन्धित निर्माण कम्पनीलाई सडक मर्मतका लागि पत्रसमेत पठाइसकेको जनाएको छ । “केही ठाउँमा कालोपत्र उप्किएको छ, उप्किएको ठाउँमा
कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
काठमाडाैँ,चीनमा कोरोना भाइरस अर्थात कोभिड–नाइन्टिनको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार भन्दा बढी पुगेको छ। हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हुबेई प्रान्तको स्वास्थ्य आयोगले जनाएको छ। कोरोनाबाट संक्रमित हुनेको
एमसीसी पास हुन्छः प्रचण्ड
बिरेन्द्रनगर,सुर्खेत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ कार्यक्रमको उद्घाटन

जब घन्किए ‘इन्कलाब’ का नारा,ढल्यो जहानियाँ शासन
काठमाडौं, विसं २००७ पुस २४ गते बागलुङ बजारमा परिवर्तनकामी नारा घन्किए, ‘राणा शासनको क्षय होस्, इन्कलाब जिन्दावाद ।’ निरङ्कुश जहानियाँ शासनका विरुद्धमा निस्केको विशाल जुलुसको नेतृत्वकर्ता थिए, ओमप्रसाद गौचन । प्रजातन्त्र प्राप्तिका लागि बागलुङबाट उठेको त्यो

प्रजातन्त्र दिवसको अवसरमा ३२९ कैदीहरु जेलमुक्त हुने
काठमाडाैँ,प्रजातन्त्र दिवसको अवसरमा ३२९ जना कैदीहरु जेलमुक्त हुने भएका छन्। प्रकाश थेवेसमेत ३२९ जनाको बाँकी कैद कट्टा गरिने भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम मन्त्रिपरिषदको

पूर्वराजा ज्ञानेन्द्र शाहले भने – टाठाबाठालाई मात्रै प्रजातन्त्र आयो
काठमाडौं,पूर्वराजा ज्ञानेन्द्र शाहले ७० औँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै राजनीतिक दललाई सन्देश छाडेका छन्। उनले मंगलबार एक शुभकामना सन्देश दिँदै प्रजातन्त्र शब्दमा भन्दा कर्ममा देखिनु पर्ने बताएका छन्। ‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रनु पर्दछ, रुपमा
रौतहटमा मध्यराति गोली हानाहान,स्थानीय त्रसित
रौतहट, रौतहटमा मंगलबार राति मध्यरातमा गोली हानाहान हुँदा स्थानीय त्रसित बनेका छन् । व्यक्ति हत्यालगायतका दर्जनौं अपराधमा संलग्न तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय

आज ७० औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं, आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा बिभिन्न कार्यक्रम गरि मनाउन लागिएकाे हाे ।

मुस्लिम संगठनले दियो उद्योग बाणिज्य सघका नव निर्वाचित समितिलाई बधाई
नेपालगन्ज,बाँके मुस्लिम संगठनका नेपाल बाँकेले नेपालगन्ज उद्योग बाणिज्य संघका नव निर्वाचित समितिलाई औपचारीक रुपमा सम्मान तथा बधाई दिएको छ । संगठनले मंगलबार एक कार्यक्रम गरी औपचारीक बधाई दिएको हो । बाँकेको उद्योगी ब्यवसायीहरुको क्षेत्रमा उलेख्खय काम

जानकी गाउँपालिकामा १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो अध्यक्ष कप सुरु
नेपालगन्ज, बाँकेको जानकी गाउँपालकामा १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा दास्रो गाउँपालका अध्यक्ष कप औपचारीक रुपमा सुरु भएको छ । जानकी गाउँपालिकाको वडा नं ३ मानपुरकाे जानकी बिद्यालयमा मंगलबारबाट औपचारीक रुपमा सुरु भएको हो । करिब

