Author Archive

सप्तकोसीमा जेटबोट बन्द हुँदा यात्रु प्रभावित
सुरक्षाको कारण देखाउँदै सप्तकोसी नदीमा सञ्चालित मिनी पानीजहाज (जेटबोट) बन्द भएपछि यात्रुहरु मारमा परेका छन् । दिनभरी हिँड्नुपर्ने पैदल तथा बसमा घण्टौं यात्रा गर्नुपर्ने अवस्थालाई जेटबोटले १५–२० मिनेटमा झारेको थियो । जेटबोट बन्द भएपछि विशेष गरी

मालपोत कार्यालयमा बिचौलियाको राज…
बाँकेको नरैनापुर गाउँपालिकाका खलिल बेहना जग्गा बिक्री गर्न नेपालगन्ज मालपोत कार्यालय धाउन थालेको बिहीबार चार दिन भयो । तर उनको जग्गा अझै पनि किन्ने मानिसको नाममा रजिस्ट्रेसन पास हुन सकेको छैन । “कहिले कम्प्युटरमा जग्गा दर्ता

गोकुलको राजीनामापछि सञ्चार मन्त्रालयमा खतिवडा र शहरी विकासमा नेम्वाङ
काठमाडौँ, सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी अर्थमन्त्री समेत रहेका युवराज खतिवडाले पाएका छन् । ७० करोड कमिसन प्रकरणमा मुछिएर गोकुल प्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सञ्चारमन्त्रीको जिम्मेवारी
१२ किलो चरेशसहित एक युवा पक्राउ
जाजरकोट । बाँकेको कोहलपुरमा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध चरेश सहित एक युवालाई पक्राउ गरेको छ । प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ किलो चरेशसहित जाजरकोट घर भई कोहलपुर १२ बस्दै आएका ३२ बर्षिय आकाश आरसीलाई पक्राउ
नेबिसंघका कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौं, काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसंघ र प्रहरीबीच झडप भएको छ। कमिसन काण्डमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा झडप हुँदा

भारतमा चिनियाँ पानी जहाज नियन्त्रणमा
नयाँ दिल्ली, शंकास्पद कार्गो लिएर पाकिस्तानतर्फ जान लागेको चिनियाँ पानी जहाजलाई भारतीय अधिकारीले नियन्त्रणमा लिएका छन् । भारतीय भन्सार अधिकारीले गुजरात राज्यको दिनदयाल बन्दरगाहबाट हिड्नेक्रममा पानीजहाजलाई गत सोमबार नियन्त्रणमा लिएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

बाँस्कोटासंगै प्रधानमन्त्रीमाथि पनि शंका छ : गगन थापा
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता भए नभएको पुष्टि नभएसम्म आश्वस्त नहुने बताएको छ । उसले प्रधानमन्त्री ओलीमाथि पनि शंका रहेको भन्दै त्यसको निवारण हुनुपर्ने बताएको छ
मेरोबारेमा प्रश्न उठेकाले नैतिकताको आधारमा राजीनामा दिएँ : बास्कोटा
काठमाडौं,सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए ।
अन्ततः मन्त्री बास्कोटाले दिए राजिनामा
काठमाडाैँ, संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजिनामा दिएका छन् । सेक्युरिटी प्रन्टिङ्ग प्रेस खरिदका विषयमा भएको मोलमोलाईको अडियो सार्वजनीक भएपछि विवादमा तानिएका बास्कोटाले राजिनामा दिएको सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जानकारी दिएका हुन् ।

भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु
काठमाडौं, तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ

