Author Archive

कोरोना कारण दक्षिण कोरियामा ८ को मृत्यु, ८ सय ९३ संक्रमित
दक्षिण कोरियामा कोरोनाभाइरस अर्थात् कोभिड–१९ का एकैदिन ६० भन्दा बढी नयाँ संक्रिमत सार्वजनिक भएका छन् । कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार दिएको जानकारी अनुसार अहिलेसम्म ८ सय ९३ संक्रमितको पुष्टि भइसकेको छ भने

कर्णाली नदीमा जीप खस्यो
दैलेख , कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नरहरीनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा जीप खसेको छ। रासकोटबाट जितेगडा यात्रु ल्यायर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कलिकोटका

आँचल र उदिपले गरे इङ्गेजमेन्ट
काठमाडौं , नायिका आँचल शर्मा र उदिप श्रेष्ठले हालै इङ्गेजमेन्ट गरेका छन् । बिहेको तयारीमा रहेको यो जोडीले सोमवार औंठी साटासाट गर्यो । परिवारका सदस्यहरु सहभागी रहेको एक समारोहमा आँचल र उदिपले औंठी साटेका हुन् ।

जागिर खाने थलोमात्रै बन्यो सीटीईभीटी : मन्त्री पोखरेल
भक्तपुर, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् । सीटीईभीटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा मन्त्रो पोखरेलले सीटीईभीटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै

दैलेख कारागारमा एक महिलाको मानसिक समस्या
दैलेख, जिल्ला कारागार दैलेखमा रहेका १२ कैदीबन्दी र एक थुनुवा महिलामध्ये नौ जनामा आत्तिने र दुई जनामा अवसाद (डिप्रेसन)को समस्या देखिएको छ । नेपाल प्रहरी अस्पतालका मानसिकरोग विशेषज्ञ डा आशिष दत्तले उनीहरुमा यस्तो समस्या भएको जानकारी

From Wuhan to Mamallapuram: Relations between India and China
In May 2018, Prime Minister NarendraModi and President Xi Jinping met in Wuhan for an informal summit. The success of the summit led the two leaders to follow up with a second informal summit at Mamallapuram,

ट्रम्प भारत भ्रमणमै रहेका बेला किन मच्चियो दिल्लीमा हिंसात्मक प्रदर्शन ?
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेकै बेला राजधानी दिल्लीमा हिंसात्मक प्रदर्शन भएकाे छ। ढुंगामुढा र गोली लागेर एक प्रहरीसहित चार जनाको मृत्यु भएको छ। दिल्लीको उत्तरपूर्वी क्षेत्रमा नागरिकता संशोधन कानुनको विरोधमा भएको हिंसात्मक प्रदर्शनका
बाँस्कोटाले अघि बढाएको स्याटेलाइट परियोजना पनि शंकास्पद
काठमाडौँ,सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद ढंगले अघि बढाएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट स्थापनाको तयारीस्वरूप गठन गरेको अध्ययन समितिको प्रतिवेदन र

झ्यालबाट सांसद बन्ने दाउमा वामदेव गौतम !
काठमाडौं,उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने मात्र होइन, उनलाई प्रधानमन्त्री हुने गरी बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको गृहकार्य विवादमा परेको छ । झ्यालबाट संसद् प्रवेश गर्ने नेता गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध भएको छ । शनिबार
कसरी हराए बाँस्कोटाको सात वटा डायरी ?
काठमाडौं, निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना

