Author Archive

बागलुङ जिल्लाको बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु
बागलुङ, बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रे गर्न काम अगाडि बढेको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थललाई बाह्रै महिना सञ्चालनमा ल्याउन ठेक्का सम्झौता भइ निर्माण अगाडि बढेको छ । यसका लागि चालु आर्थिक वर्षमा चार

सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव
चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो । नेपाली व्यवसायीले चीनबाट धेरै

अब अवैध सम्पत्ति थुपार्नेविरुद्ध कडा अनुसन्धान सुरु
सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी रेटिङ हुने समय नजिकिँदै गर्दा अवैध सम्पत्ति थुपार्नेविरुद्ध कडा अनुसन्धान र निगरानी थालेको छ । गैरकानुनी माध्यमबाट अकूत सम्पति आर्जन गरी लुकाएर राखेका व्यापारी, नेता, प्रशासक, कर्मचारीमाथि सम्पति शुद्धीकरण अनुसन्धान विभागले कडाइ गर्न

यूक्रेन शहरमा कोरोना संक्रमित व्यक्तिहरु सवार बसमा आक्रमण
काठमाडौं , कोरोना संक्रमित व्यक्तिहरु सवार बसमा यूक्रेनको एक शहरमा आक्रमण भएको छ । चीनबाट उद्धार गरेर ल्याइएका व्यक्ति ६ वटामा बसमा प्रदर्शनकारीहरुले आक्रमण गरेका हुन् । चीनको वुहानबाट ४५ युक्रेनी र २७ विदेशी नागरिकलाई विमान
केही दिन वर्षा हुने
काठमाडौंमा शुक्रबार बेलुकादेखि वर्षा भएको छ । शनिबार र आइतबार पनि देशभर बदली रही विभिन्न भेगमा वर्षा हुने अनुमान गरिएको छ । हिउँदे वर्षाको अन्त्यतिर पश्चिमी वायुको प्रभाव बढेकाले दुई दिन विभिन्न क्षेत्रमा आंशिक बदली रहने

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास
रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रूपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन सुरु गरिएको छ । मल उद्योग स्थापनाका लागि यस्तो ग्यास पाइपलाइन आबश्यक हुने भएकोले यसकोे सम्भाव्यता थालिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले

महाशिवरात्रीमा हराएका २ सय ३३ जनालाई आफन्तको जिम्मा लगाइयो
काठमाडौं,नेपाल प्रहरीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा हराएका २ सय ३३ जनालाई फेला पारी आफन्तको जिम्मा लगाएको छ । शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको सहयोगका लागि सञ्चालन गरेको खोजखबर कक्षमार्फत हराएकालाई फेला पारी आफन्तको जिम्मा लगाइएको महानगरीय

थाह पाउनुहोस सुत्नु अगाडि के पिउने ?
एजेन्सी । राम्रो निद्राका लागि मानिसहरु सुत्नु अगाडि विभिन्न पेय पदार्थ सेवन गर्ने गर्दछन् । यस्तोमा कुन ड्रिङ्कले हामीलाई आरामसँग सुत्न मद्दत गर्छ र कुन चाािहँ हानिकारक हुन्छ भन्नेबारे स्वास्थ्य विद्हरुले विभिन्न सुझाव दिएका छन् ।
छिङ्हाङ प्रान्तका कोरोना प्रभावित बिरामी घर फिर्ता
काठमाडौं- कोरोना प्रभावित बिरामी उपचारपछि घर फर्कनेक्रम बढेको छ । चीनको एउटा प्रान्तका सबै कोरोना सङ्क्रमित विरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ । देशको उत्तरपश्चिमतर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सबै विरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता
भ्रष्टाचारीलाई कारवाही गर्न माग
काठमाडौं, नेपाल विद्यार्थी सङ्घले भ्रष्टाचारीलाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज आयोजना गरेको विरोध कार्यक्रममा नेविसङ्घले भ्रष्टाचारीलाई संरक्षण नगर्न सरकारलाई आग्रह गरेको हो । कार्यक्रममा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले जनताले

