Author Archive

किन लेखे बिल गेट्सलाई चिनियाँ राष्ट्रपतिले पत्र
चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भनी धन्यवाद दिँदै विश्वकै सर्वाधिक धनी मध्येका एक बिल गेट्सलाई पत्र लेखेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड

जन्मदिनको अवसर पारेर प्रधानमन्त्री ओलीको किताब सार्वजनिक
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ । आफ्नो ६९ औं जन्मदिनको अवसर पारेर ओलीले पुस्तक ल्याएका हुन्, जसलाई राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका छन् ।
भट्टराईको ब्यङग्यः ओलीले ३ गते आकाशतिर थुक्दा ८ गते आफ्नै मुखमा पर्यो
पर्वत, समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले ७० करोड कमिसन बार्गेनिङ गरिएको अडियो प्रधानमन्त्री केपी ओलीलाई पहिले नै थाहा भएपनि किन चुप लागेर बसे भन्दै प्रश्न गरेका छन् । उनले दुई महिना अघि नै प्रधानमन्त्रीको हातमा
बाँस्कोटालाई छुट दिने पक्षमा छैनौं हामी : प्रचण्ड
चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् । शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहमा प्रचण्डले भ्रष्टाचारसँग सम्बन्धित विषयमा अझ गहिरो गरि अनुसन्धान

अतिक्रमित सरकारी जग्गामा डोजर चल्यो
काठमाडौँ ,अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियानलाई सरकारले तिव्रता दिएको छ । शनिबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गामा महागरले फिर्ता लिएको छ । त्यसक्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य गणेश दुलाल र

१ हजार औं खेलमा रोनाल्डो आज
काठमाडौं , क्रिष्टियानो रोनाल्डोका लागि खेल जीवनको आज ऐतिहासिक दिन । शनिबार राति हुने खेलमा उनी आफ्नो खेल जीवनको १ हजार औं खेल खेल्दैछन् । एउटा खेलाडीका लागि लगातार १ हजार खेलको यात्रा आफैंमा ऐतिहासिक मानिन्छ

यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग
कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन् । बृहत्तर यौनिकता शिक्षाका लागि पाठ्यक्रम अति आवश्यक भएको उनीहरुले औल्याउँदै यस्तो शिक्षाले समृद्ध जीवन बनाउन सहयोग पुग्ने जनाएका छन् । सिडिएस पार्क
एमसिसी कुनै बाइबल होइन परिमार्जन गर्नै नसकिने : अध्यक्ष प्रचण्ड
काठमाडौं ,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित संसदबाट अनुमोदन हुने बताएओका छन्। शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने

प्रहरीमा मेस सुधार अभियान ..
भक्तपुर ,नेपाल प्रहरीमा अधिकृत र जवान कर्मचारीको भान्छा एकै थलोमा हुने भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीनै जिल्लामा रहेका प्रहरी इकाइहरुमा मेस सुधार अभियान सुरु गरेको हो । भक्तपुरको रहेको महानगरीय प्रहरी वृत्त

प्रहरीलाई लक्षित गरी राखेको बम डिस्पोज
बाजुरा, जिल्ला प्रहरी कार्यालय बाजुरालाई लक्षित गरी राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । मार्तडीस्थित जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले

