Author Archive

शिवरात्रिका दिन पशुपतिमा सजाइएका फूल रातारात गायब भएपछि
काठमाडौं , महाशिवरात्रिलाई विशेष बनाउन लाखौं रकम खर्चिएर सजाइएको पशुपतिनाथको मन्दिरका फूल रातारात गायब भएको छ । बाँदरबाट समेत जोगिएका फूल रातारात गायब भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी चिन्तित भएका छन । पशुपति क्षेत्र विकास

छोरीको बीमा गराउनेलाई इन्टरनेट नि:शुल्क
सिरहा- प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५
कोरोनाका कारण इटलीमा एक जनाको मृत्यु, विद्यालय बन्द
काठमाडौं,चीनबाट फैलिएको कोरोनाको संक्रमणबाट इटलीमा पनि एक जनाको ज्यान गएको छ । इटलीमा शनिबार ७८ वर्षका एक वृद्धको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । इटलीका अरु १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रभावित क्षेत्रका

चार वर्षदेखि थन्किए, आफू मरेर यात्रु बचाउने चालकद्वयका शालिक
बाँके, एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भनेका थिए, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ।’ उनका शब्द नसकिँदै जहाज अकल्पनीय दुर्घटनामा पर्यो। कालीकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गर्ने क्रममा
विप्लव नेकपाका म्यादी जिल्ला जनपरिषद् प्रमुख पक्राउ
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाे म्यादी जिल्लाका जनपरिषद् प्रमुख पक्राउ परेका छन् । प्रहरीले शुक्रबार राती जगत भनिने जगेन्द्रबहादुर पुनलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दरभाङ्गबाट प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीको कमाण्डमा खटिएको प्रहरी
एकिकृत जनक्रान्ति र प्रतिबन्धको एक बर्ष
२०७३ फागुन १ गते राजधानी काठमाण्डौंको खुला मञ्चमा उद्दघाटन तथा ऐतिहासिक गाऊँ थवाङ्मा वन्द सत्रको आयोजना गरेर सम्पन्न आठौं महाधिवेशनबाट हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशालाई एकिकृत जनक्रान्तिको नाममा संश्लेषण गर्यो । घोषणाका प्रारम्भिक दिनहरुमा यसप्रति केहि

कार रुखमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते
चितवन, तीव्र गतिको कार रूखमा ठोक्किँदा चितवनको भरतपुरमा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भिर घाइते भएका छन् । शुक्रबार राति ९ बजे भरतपुर महानगरपालिका–१८ स्थित सडकमा थानेदार चोकबाट गोब्रेनी जाँदै गरेको बा १८

अफगानिस्तानमा युद्धबिराम
काठमाण्डाै, अफगानिस्तानमा १८ वर्षभन्दा बढी समयदेखि जारी सशस्त्र द्वन्द्व अन्त्यको संकेत देखिएको छ । किनभने अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच यही फेब्रुअरी २९ तारिखमा शान्ति सम्झौता गर्ने तयारी भइरहेको छ । त्यसअघि शनिबारदेखि एक हप्तासम्म

बिहे नै राेकेर कोरोनाको उपचारमा खटिएका डाक्टरको मृत्यु
काठमाडौं,आफ्नो विवाह नै स्थगित गरेर कोरोना भाईरस संक्रमितको उपचारमा खटिएका डाक्टर पिङ यिनहुआको मृत्यु भएको छ। २९ वर्षीय चिनियाँ डाक्टर यिनहुआको बिहीबार राति मृत्यु भएको हो। हुबेई प्रान्तमा रहेको अस्पतालमा कार्यरत डा. पिङ यिनहुआले कोभिड–१९(कोरानाबाट)बाट संक्रमित

पशुपतिमा सजाइएका फूल रातारात गायब
काठमाडौं,महाशिवरात्रिलाई विशेष बनाउन लाखौं रकम खर्चिएर सजाइएको पशुपतिनाथको मन्दिरका फूल रातारात गायब भएको छ । बाँदरबाट समेत जोगिएका फूल रातारात गायब भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी चिन्तित भएका छन । पशुपति क्षेत्र विकास कोषका सदस्य

