Author Archive

ट्रम्पको सुरक्षाका लागि भारतमा १२ हजार जवान तैनाथ

अहमदावाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा सुरक्षा प्रदान गर्न १०८ वरिष्ठ प्रहरी अधिकारी र १२ हजार जवान खटिने भएका छन् । अहेमदावादमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई ३३ डेपुटी कमिसनर अफ पुलिस, ७५ असिस्टेन्ट कमिसनर

कोरोनाका कारण २ लाख उडान रद्द !

एजेन्सी । चीनको हुबेइ प्रान्तबाट सुरु भएको नयाँ कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिँदा विश्वभरका एयरलाइनहरुले रोकथाम र नियन्त्रणका लागि मात्र २ लाख बढी उडान रद्द गराइसकेका छन् । यसरी कतिपय क्षेत्रमा यात्रा निषेध गरिएपछि हवाइ

बाँस्कोटाकाे विषयमा सरकारले छानबिन गर्छ : गृहमन्त्री थापा

काठमाण्डाै। गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुने बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन

आज ग्याल्बो ल्होसार

काठमाडौं, प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज (सोमबार) मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा,

रुखले च्यापेर एकजनाको युवकको मृत्यु

तनहुँ,रुख काट्ने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ कल्चोकका २६ वर्षीय सुरेश थापा रहेको प्रहरीले जनाएको छ। कल्चोका शोभा गरङ्जा मगरको बारीमा रहेको चिलाउनेको रुख काट्ने क्रममा रुखले च्यापेर सुरेशको मृत्यु भएको

अमेरिकी राष्ट्रपति ट्रम्प २ दिने भारत भ्रमणमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको २ दिने भ्रमणका लागि प्रस्थान गरेका छन् । राष्ट्रपति ट्रम्प वासिङ्टन डिसीको संयुक्त एन्ड्रयुज बेसबाट एयरफोर्स वन जहाजमार्फत आइतबार भारत भ्रमणमा निस्किएका हुन् ।  भारत प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले

राष्ट्रपतिद्वारा ग्याल्बो ल्होसारको शुभकामना

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएकी छिन् ।

सम्पतीको स्रोत खोज्दा किन रिसाउछन प्रधानमन्त्री ओली ? (भिडियोसहित)

काठमाडाैँ, भर्खरै मात्र ७० कराेडकाे बिवादमा तानीएका तत्कालीन संचारमन्त्री गोकुल बास्कोटालाई स्थाई समितिको बैठकमा समेत बचाउ गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटका २ वटै घर बास्कोटालाई प्रयोग गर्न दिएका छन । त्यहि घरको आर्थीक स्रोत

यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मथलो पुगेर ६९ औं जन्मदिन

तेह्रथुम, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आठराई गाउँपालिका-४ इवास्थित आफ्नो जन्मथलोमा पुगेका छन्। उनले जन्म घरमा पुगेर गाउँलेसँग जन्मोत्सव मनाएका हुन्। पाँचथर हुँदै नेपाली सेनाको हेलिकोप्टरबाट आइतवार अपराह्न २ बजे उनी इवास्थित

प्रचण्डले डोला बोकेर सुरु गरे विश्वको लामो धार्मिक पदयात्रा

जनकपुर, विश्वकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आजदेखि विधिवत् सुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । एक सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र