Author Archive

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपामा छलफल
काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने बारे छलफल भएको छ । शनिवार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेबारे छलफल भएको स्रोतको भनाइ छ । यद्दपी
इरानमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु
तेहरान, इरानमा शनिबार थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका

बैजानाथमा दोश्रो गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिता सुरु
नेपालगन्ज,बाँके बैजनाथ गाउँपालिका ५ जि गाउँ स्थित श्री प्रभात माध्यमिक बिद्यालयमा दोश्रो गाउँपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिता सुरू भएको छ । दोस्रो बैजनाथ गाउपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिता २०७६ शिवालय युवा क्लब बैजनाथ ५ को आयोजनामा

बाटोहरुको अप्रेशन !
सडक किनारमा कुनै आभागी अनाथहरु झै लाग्ने सार्वजनिक पुटपाथका गरिब जस्ता यी बाटोहरुमा आज सरकार उपरबाट डोनेशन आउदैछ सहरको विशाल अस्पतालमा गाउँका गरिब बाटोहरुको अपरेशन हुदैछ। त्यही अर्धबेहोस रोडमा त्यही मोडमा त्यहि वोर्क इन प्रगेसको(Wip) अनि

आगलागीमा जलेर एकजनाको मृत्यु
स्याङ्जा , स्याङ्जाको विरुवा गाउँपालिकामा आगलागीमा जलेर एकजना वृद्धको ज्यान गएको छ। आगलागीमा परी विरुवा-४ घोप्टेका ८२ वर्षीय जितबहादुर गुरुङको मृत्यु भएको हो। गुरुङ सुतिरहेको बेलामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ। उनी प्यारालाइसिसका

आफ्नै परिवारले गर्यो युवतीको हत्या
दिल्ली,आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै भारतमा एक युवतीको हत्या भएको छ । राजधानी दिल्ली नजिकै २५ वर्षे ती युवतीको आफ्नै परिवारले हत्या गरेको हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै उनकै

प्रधानमन्त्री ओलीको विकल्प खोज्ने अवस्था आयो : नैनसिंह महर
काठमाडौं , नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारको मतियार भएको भन्दै विकल्प खोज्ने अवस्था आएको बताएका छन् । नेविसंका पूर्व अध्यक्ष समेत रहेका महरले भने, ‘देशमा भएको खर्बौको भ्रष्ट्राचारमा सरकारको संलग्नता

किन लेखे बिल गेट्सलाई चिनियाँ राष्ट्रपतिले पत्र
चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भनी धन्यवाद दिँदै विश्वकै सर्वाधिक धनी मध्येका एक बिल गेट्सलाई पत्र लेखेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड

जन्मदिनको अवसर पारेर प्रधानमन्त्री ओलीको किताब सार्वजनिक
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ । आफ्नो ६९ औं जन्मदिनको अवसर पारेर ओलीले पुस्तक ल्याएका हुन्, जसलाई राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका छन् ।
भट्टराईको ब्यङग्यः ओलीले ३ गते आकाशतिर थुक्दा ८ गते आफ्नै मुखमा पर्यो
पर्वत, समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले ७० करोड कमिसन बार्गेनिङ गरिएको अडियो प्रधानमन्त्री केपी ओलीलाई पहिले नै थाहा भएपनि किन चुप लागेर बसे भन्दै प्रश्न गरेका छन् । उनले दुई महिना अघि नै प्रधानमन्त्रीको हातमा

