Author Archive

सामाजिक पढुँ की अँग्रेजी ?

सर तपाईले अघि सोसिएल पिरिड्मा व्वीच हुन्न, यो अन्धविश्वास हो भन्नुभएको होईन ? म अगाडि हेन्सल एण्ड् ग्रेटलका स्टोरि पढाइ रहेको बेला एक जना विद्यार्थी जुरुक्क उठेर सोध्यो । उस्का आँखामा कौतुहलताको भाव झल्किरहेको थियो ।

कोहलपुरमा ट्राफिक व्यवस्थापनमा चुनौती र उपायहरु

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मुख्य प्रवेशद्धार हो कोहलपुर । यहाँका मानिसहरुको सभ्य र सरल व्यक्तित्वको पनि पहिचान दिन्छ सडकले । सडक निर्माण पछिल्लो समय सबैको मुख्य एजेन्डा बन्ने गरेको छ । जति सडकको विकास भयो

सिप सिक्दै आयआर्जन गर्दै नोबेलका विद्यार्थीहरु

कोहलपुर, बाँकेको कोहलपुरस्थीत नोबेल टेक्निकल एण्ड मेडिकल साईन्स कलेजका बिद्यार्थीहरु आयआर्जन मुलक सिप सिकिरहेका छन । कोहलपुर ११ मा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त नोबेल टेक्निकल एण्ड मेडिकल साईन्स कलेजमा भेटेरिनरि जेटिए

भित्तामा झुण्डिएको त्यो चौरजहारी र ऐतिहाँसिक लाल दरबार !

मुसिकोट ,रुकुम पछिल्लो चरणमा सरकारले घोषणा गरेका नयाँ दश सहरमध्ये चौरजहारी कर्णाली प्रदेशको रुकुममा पर्ने एक सुन्दर उपत्यका हो  ।  पर्यटकिय हिसाबले उच्च संभावना बाेकेकाे चौरजहारीलाई सरकारले नयाँ दश सहरमध्य एक नमुना सहर घोषणा गरेको छ

महराले भनेः न्याय दिने अदालत र थुनामा साथ दिनेप्रति आभार…

काठमाडौं, बलात्कार आरोपमा सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले डिल्लिबजार कारागारबाट रिहाइ हुँदा न्याय दिलाउने अदालतलाई धन्यवाद दिएका छन्। रिहा भएपछि छोटो प्रतिक्रिया दिएका महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै आभार व्यक्त गरे । उनले

डिल्लिबजार कारागारबाट फूलमालासहित रिहा भए ; महरा

काठमाडौं– बलात्कार प्रयासको अभियोगमा अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेलबाट रिहा भएका छन् । डिल्लीबजार कारागारबाट रिहाइ हुँदा उनलाई डिल्लिबजार कारागरा बाहिर भव्य स्वागत गरिएको छ । डिल्लीबजार कारागार बाहिर उनको स्वागतका लागि ठूलो

काेराेना भाइरस जंगली जीवजन्तुको अवैध शिकारबाट फैलिएको आशंका

सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो। यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो। अहिले सार्ससँग मिल्दोजुल्दो कोरोनाभाइरसले चीनलाई

प्रकाण्डका छोरा नरेन्द्र बिक बानेश्वरबाट पक्राउ

काठमाडौँ , प्रतिबन्धित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र बिक राजधानीको नयाँ वानेश्वरबाट पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । उनीसँगै नेपाली पार्टी निकट विद्यार्थी संगठनका

१०३ दिन पछि थुनामुक्त पूर्वसभामुख महरा

काठमाडौं,बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग)को मुद्दामा सफाइ पाएका पूर्व सभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । डिल्लीबजार कारागार कार्यालयले केही समय अगाडि मात्रै महरालाई थुनाबाट रिहाइ गरेको हो । अदालतको आदेशानुसार थुनामुक्त भएका महरालाई कारागारमै कैद

विद्युतीय बस सञ्चालनमा ल्याउदै प्रदेश सरकार

हेटौंडा, वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौंडा– धुलिखेलसम्म विद्युतिय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । प्रदेश सरकारले ‘प्रदेश