Author Archive

महराविरुद्धको सुनुवाइ सकियो, केही बेरमा फैसला आउने
काठमाडौं,पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । आइतवार काठमाडौं जिल्ला अदालतमा अन्तिम बहस सकिएको हो । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी,

गच्छदारसहित १७२ जना विरुद्ध सीआईबीमा मुद्दा दर्ता
काठमाडौं, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा ललिता निवास प्रकरणका आरोपितविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । गृहमन्त्रालयको जाहेरी अनुसार सीआईबीले आइतबार(आज) मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएसँगै आरोपिलाई पक्राउ गरेर थप अनुसन्धान
सरकार दलालहरूको घेराबन्दीमा : नेता शर्मा
जाजरकोट ,पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले बताएका छन्। कर्णाली प्रदेश प्रेस संगठन नेपालले रुकुम पश्चिम चौरजहारीमा गरेको भेला तथा

दुई वटा गाडीको नम्बर प्लेट एउटै, त्यो पनि मन्त्रीकै !
काठमाडौं,सामान्यतया चोरी तथा आपराधिक गिरोहले नम्बर प्लेट फेरेर आपराधिक गतिविधि बढाउने गरेको विषय नौलो होइन । एउटै नम्बर प्लेट भएका सवारी साधान बेला बखत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको पनि पाइएकै हौ । हालै एउटै नम्बर

नेपालगञ्जमा औद्योगिक गणना तथा सर्वेक्षण हुने
नेपालगञ्ज,यही फागुनको दोस्रो साताबाट नेपालगञ्जमा औद्योगिक गणना तथा सर्वेक्षण हुने भएको छ । तथ्याङ्क कार्यालय नेपालगञ्जका प्रमुख दानबहादुर ऐरीले विभिन्न प्रयोजनका लागि तथ्याङ्क आवश्यक पर्ने भएकाले औद्योगिक गणना तथा सर्वेक्षण हुन लागेको बताए । औद्योगिक गणना

प्रधानमन्त्री रोजगार अन्तर्गत ६२३ स्थानीय तहलाई २ अर्ब बजेट
काठमाडौं,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ६ सय २३ स्थानीय तहमा २ अर्ब रुपैयाँ सर्शत अनुदान पठाएको छ । स्थानीय तहमा बजेट हस्तान्तरण गर्ने कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यविधि २०७६ अनुसार
चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ
नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले तामाङलाई धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरेको हो । सरस्वती बजारमा शङ्कास्पद रुपमा फेला पारेको र

महराको अन्तिम सुनुवाइ हुँदै, आजै फैसला
काठमाडौं,पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा महरा पुर्पक्षका लागि जेलमा छन् । उनको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश
प्रधानमन्त्री ओली झापामा, प्रचण्ड नेपालगञ्ज
काठमाडौं , नेकपाका शीर्ष नेता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड जिल्ला दौडाहामा निस्किएका छन । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा सम्पन्न भएका विभिन्न विकास निर्माणको आयोजनाका लागि दमक पुगेका हुन भने प्रचण्ड पार्टीले

धारिलो हतियार प्रहार गर्ने एक पक्राउ
सुनसरी ,धरान उपमहानगरपालिबाट तीन जनामाथि धारिलो हतियार प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आइतबार बिहान ईलाका प्रहरी कार्यालबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीय शुभराज राई समेत तीन जनालाई धारिलो हतियार

