Author Archive
कोरोनाको आशंकामा आइतबार ४ जना टेकु अस्पतालको आइसोलेसनमा भर्ना
काठमाडौं, विदेशबाट आएका चार जनालाई कोरोना भाइरस संक्रमणको आशंकामा आज टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ । आइतबार साँझ दक्षिण कोरियाबाट फर्किएका २ जनालाई अस्पताल भर्ना गरिएको हो भने आजै दिउँसो अन्य

म्यान्मारमा सुरक्षाकर्मी र विद्रोहीबीच भडप ५ जना मारिए
यंगून, म्यान्मारको रखायन राज्यमा सुरक्षाकर्मी र अल्पसंख्यक मुसलमा रोहिंग्या जातीय समुदायका लडाकुबीच भएको झडपका क्रममा ५ जनाको ज्यान गएको छ । रखायन राज्यको म्राउक यू शहरमा त्यस क्षेत्रमा सक्रिय रोहिंग्या विद्रोही समूह अराकान आर्मीका केही लडाकुले

टर्कीले सिरियाली दुई लडाकु विमान खसाल्यो
अन्टाक्या, सिरियाले टर्कीले आफ्ना दुई लडाकु विमान खसालेको जनाएको छ । सिरियाको सरकारी समाचार संस्था सानाले जनाएअनुसार मुलुकको उत्तरपश्चिमी क्षेत्रमा टर्किस सेनाको कारवाहीमा आफ्ना दुई लडाकु विमान खसेको जनाएको हो । केही दिनअघिमात्रै सिरियाको इडलिब प्रान्तमा

आरक्षण सिटको अनुगमनमा महिला ट्राफिक परिचालन
काठमाडौं,सार्वजनिक सवारी साधनमा आवतजावत गर्ने क्रममा तपाईं आरक्षण सिटमा बस्नुभएको त छैन ? याद गर्नुस् ती सिटहरु अपांग, महिला तथा जेष्ठ नागरिकका लागि छुट्याएका हुन् । यदि तपाईं आरक्षण सिटमा बसिरहनुभएको छ भने ट्राफिक प्रहरीको कारबाहीमा

चीन र कोरियाबाट आएका तीन युवा टेकु अस्पतालको आइसोलेसन भर्ना
काठमाडौं, कोरोना भाइरसको आंशकामा दुई जना व्यक्तिलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । कोराना भाइरसको लक्षण देखिएको भन्दै आफै अस्पताल आइपुगेका एक नेपाली र एकजना चिनिया नागरिकलाई शुक्रराज अस्पतालमा भर्ना

मुख्यमन्त्री पोखरेलले गरे महिला भलिबल प्रतियोगिताको उदघाटन
नेपालगन्ज,बाँके प्रधानमन्त्री कप अन्तर्रा्िष्ट्रय आमन्त्रण महिला भलिबलको छैटौं संस्करण आज देखि शुभारम्भ भएको छ । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालन हुने प्रतियोगिता आजदेखि २२ गतेसम्म सञ्चालन हुने भएको हो । छैटौं संस्करण प्रतियोगिताको उद्घघाटन गर्दै प्रदेश नं.

अन्नपूर्ण बेसक्याम्पमा कोरोनाको प्रभाव
पोखरा ,विश्वमै चर्चित पदमार्ग अन्नपूर्ण बेसक्याम्प (एबीसी)मा पनि कोरोना भाइरसको प्रभाव देखिएको छ । सिजनमा दैनिक डेढ सयको हाराहारीमा पदयात्री पुग्ने एबीसीमा अहिले भने घटेर २० पुगेको एबीसीमा अहिले भने घटेर २० पुगेको छ । अन्नपूर्ण

शान्ति सेनामा पठाइदिने भन्दै रकम ठग पक्राउ
काठमाडौं,शान्ति सेनामा पठाइदिने भन्दै नेपाली सेनाका कर्मचारीबाट रकम (घुस) लिने ‘कुख्यात ठग’ पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको दशरथचन्द्र नगरपालिका–१ घर भइ हाल ललितपुरको नख्खु बस्दै आएका ३२ वर्षीय रमेश बडु छन् । उनले नेपाली

प्रचण्डलाई जुत्ता प्रहार गर्ने को हुन् रतन तिरुवा ?
काठमाडौं, नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ । जुत्ता प्रहार गर्ने व्यक्ति रतन तिरुवा रहेका र उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको तथ्य खुलेको छ । प्रहरीका अनुसार तिरुवा जुम्ला सिन्जा गाउँपालिका-२ का
नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ । नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजित सभामा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । नेकपा अध्यक्ष प्रचण्ड भरतमोहन अधिकारी

