Author Archive

आर्थिक हिनामिना गरेको भन्दै सिम्ता गाउँपालिका अध्यक्ष केसीलाई अख्तियारको पत्र
बिरेन्द्रनगर, सुर्खेत आर्थिक हिनामिना गरेको भन्दै सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई अख्तियार अख्तियार दुरपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । अख्तियार दुरपयोग आयोग सुर्खेतले सिम्ता गाँउपालिकाको प्रशासनिक भवन निर्माण गर्दा तोकिएको स्थानभन्दा बाहिरको भूभागमा अनावश्यक डोजर

वीर अस्पतालकै छेउमा मास्क ‘तस्करी’
काठमाडाैँ, सरकारी स्वामित्वमा रहेको मुलुककै जेठो अस्पताल वीर अस्पताल छेउमै मास्कको कृत्रिम अभाव सिर्जना गर्दै अधिक मूल्य लिइरहेको पाइएको छ। अस्पताल आसपासमा रहेका औषधि पसलले मास्क लुकाएको र महँगोमा बेचिहेको पाइएपछि कारबाही गरिएको छ। शुक्रबार वाणिज्य,

डोल्पामा फैलिएको रोग मौसमी रुघाखोकी
डोल्पा,डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ। तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएका तीन जना बिरामीको नमूना काठमाडौं पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रवार बेलुकी मात्रै रोगको पुष्टि भएको हो। गाउँ
प्रधानमन्त्री ओलीलाई अझै १० दिन आइसीयूमै राखिने
काठमाडौं, दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १० दिन त्रिवि शिक्षण अस्पतालको आईसीयूमै रहने भएका छन् । ओलीलाई तत्कालका लागि संक्रमणको जोखिम रहने भएकाले चिकित्सकको निगरानीमा कम्तिमा १० दिन अस्पतालकै आईसीयूमै राखिने भएको हो ।

नेपालगन्ज ८ किलो चाँदीसहित भारतीय नागरीक पक्राउ
बाँके,बाँके प्रहरीले ८ किलो ५ सय ग्राम चाँदीसहित भारतीय नागरीकलाई पक्राउ गरेको छ । बाइकको ट्याङ्कीमा लुकाएर चाँदी तस्करी गरिरहेको सूचनाका आधारमा प्रहरीले भारतीय नागरिक अलिब सलमानीलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यलय नेपालगन्जका प्रमुख
विद्यार्थीलाई हात काट्न लगाउने शिक्षिका पक्राउ
काठमाडौं , प्रहरीले काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई पक्राउ गरेको छ । कम अंक ल्याएका विद्यार्थीलाई हात काट्न लगाएको आरोपमा उनलाई पक्राउ गरिएको हो । काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले ती शिक्षिकालाई पक्राउ गरेको पुष्टि

कोरोनाका कारण इटालीमा १सय ९७ जनाको मृत्यु
रोम,कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा ४९ को मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । इटालीमा २४ घण्टामा ज्यान गुमाउनेको संख्या हालसम्मकै धेरै हो । यसबाहेक संक्रमितको
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुग्यो
वाशिंटन, कोरोना भाइरसका कारण अमेरिकामा थप दुई जनाको ज्यान गएसँगै त्यहाँ यसबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । पछिल्लो पटक कोरोनाबाट ज्यान गुमाउने मारिने दुबै जना फ्लोरिडा राज्यका छन् । शुक्रबार अमेरिकाको फ्लोरिडा राज्यको स्वास्थ्य

८ मार्च र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सवाल
८ मार्च, संघर्षको सम्झना गर्ने बिशषे दिन अर्थात महिलाहरूले संघर्षकाे बेलिबिस्तार लगाउने दिन सार्थक प्रयासकाे महत्वपुर्ण दिन एउटा सार्थक सपनाकाे दिन हो । विश्वका महिलाले मुक्तिका लागि मृत्युसंग जुधेकाे,जेहाद छेडेको दिन ८ मार्चलाई बिशेष ढंगले हेरिन्छ

राष्ट्रपतिको आलोचना गर्दा संसदभित्रै कुटिए सांसद
काठमाडौं – राष्ट्रपतिको आलोचना गरेपछि टर्कीका एक सांसदले संसदभिदै गोदाइ खाएका छन् । संसद बैठकमा विपक्षी दलका सांसदले राष्ट्रपति रिसेप एर्दोगानको आलोचना गरेपछि सांसदहरुबीच बिहिबार विवाद भएको थियो। सांसद एन्जिन ओजकोकले सिरियाको इडलिबमा गत साता मारिएका

