Author Archive

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोयारको निधन

काठमाडौं,संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव एवं पेरुका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द कोयारको निधन भएको छ। उनको पेरुको लिमास्थित आफ्नै निवासमा १ सय वर्षको उमेरमा निधन भएको हो। दुई कार्यकाल राष्ट्रसंघको महासचिव भएका उनलेले दक्षिण अमेरिका, अफ्रिका, एशिया र

मार्च ८ र कम्युनिस्ट आन्दोलनमा महिला मुक्तिको प्रश्न

बिश्वब्यापी इतिहाँसमा राज्यसत्ता परिवर्तनको लागि महत्त्वपूर्ण आन्दोलनहरू भएको पाइन्छ । हरेक परिवर्तनको पछाडी राज्यसत्ता दासयुग सामन्तबादी युग र पुजीवादी युगमा बिश्व प्रवेश गरेपनी विश्वभरी महिला मुक्तिको कुरा र महिलामाथी भएको अत्याचार र त्यसको गहिरो अध्यन अनुसन्धान

सुर्खेतमा पनि ‘सर्जिकल माक्स’को अभाव

वीरेन्द्रनगर,प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल माक्सको अभाव देखिएको छ । नेपालमा पनि कोरोना भाइरस (कोभिड – १९) संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महङ्गो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौँ निर्यात गरेपछि अभाव सिर्जना भएको हो

मास्कमा बढ्यो कालोबजारी : ८० पर्ने मास्कलाई ४५० रुपैयाँ

काठमाडौं , कोरोना भाइरसको सम्भावित संक्रमणाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ। मास्कको कालोबजारीका कारण पोखरा र नेपालगञ्जका बजारमा अस्वाभाविक मूल्य तिर्नु परेको गुनासो उपभोक्ताले गरेका छन्।माग बढेसँगै औषधि पसलेले अस्वाभाविक मूल्य बढाएर बेच्न

सरकारले औषधि निर्यातमा रोक नलगाउन भारतलाई पत्राचार ….

भारतले विभिन्न औषधि र औषधि उद्योगका लागि आवश्यक कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेपछि नेपाल सरकारले ती वस्तुको निर्यात नरोक्न भारतलाई पत्राचार गर्ने भएको छ । भारतले औषधि र औषधिको कच्चा पदार्थको निर्यातमा रोक लगाउँदा

चीनतर्फको आयात ह्वात्तै घट्यो

कोरोना भाइरस (कोभिड–१९) का कारण चीनसँगको व्यापार प्रभावित भएको व्यवसायीले बताएका छन् । चीनबाट आयात हुने मालसामानको ‘बुकिङ’ ह्वात्तै घटेको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानीले बताए । जनवरीयता चीनबाट मालवस्तु

पाइन छाड्यो स्यानिटाइजर र इन्फ्रारेड थर्मोमिटर

कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन आवश्यक पर्ने मास्क, ह्यान्ड स्यानिटाइजर, पन्जा, इन्फ्रारेड थर्मा्मिटर लगायत वस्तुहरूको अभाव हुन थालेको छ । साथै ती वस्तुको मूल्य पनि अस्वाभाविक ढंगले बढेको छ । केही दिनअघि बजारमा मास्कको मात्रै

कोरोना संक्रमणबाट बच्न भीडभाडमा नजान अपिल

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ । मन्त्रालयले विद्यालय शिक्षण संस्थाले सङ्क्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा

‘मास्क’मा कालोबजारी भेटिएमा ११३७ मा फोन गर्न आग्रह

काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कोरोना भाइरसको सन्त्रास बढेको समयमा माक्समा कालोबजारी भएको पाइए पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि तोकिएको

आज २०७६ फागुन २३ गते शुक्रबारको राशिफल

आज २०७६ फागुन २३ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो