Author Archive

बाँके प्रहरीले गर्यो २२ लाखको अवैध सामान बरामद
कोहलपुर । बाँके प्रहरीले चानचुन २२ लाख बराबरको अबैध भन्सार छलिको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका वडा नं. ३ स्थित नेपालगंज-गुलरिया सडकखण्डबाट आईतबार उक्त सामाग्रीहरु बरामद गरेको हो

नरैनापुरमा स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण
नेपालगन्ज, स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नरैनापुर गाँउपालिकको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर भएको छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज

काठमाडौंको बजेट साढे २५ अर्ब
काठमाडौं, काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आज नगरसभा बैठकमा उपप्रमुख सुनीता डंगोलले आर्थिक वर्ष २०८०÷८१ का लागि २५ अर्ब ५४ करोड

भरतपुरको बजेट ६ अर्ब ३१ करोड
चितवन, भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गरेको छ । आज बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट प्रस्तुत गरेका हुन् । महानगरले

तीन करोड झ्वाम पार्न पुर्व नगरप्रमुख सहित १२ जनाको मिलेमतो
काठमाडौं, कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्टसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । एक ठेकेदार कम्पनीविरुद्ध पनि विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको जनाइएको छ । नदीजन्य पदार्थको ठेक्कामा भवानी कन्स्ट्रक्सन प्रालिलाई

प्रतिनिधिसभामा आइतबारदेखि बजेटबारे मन्त्रीले जवाफ दिने
काठमाडौँ ,प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सुरु हुनेछ । सभाको यही असार १० गते आइतबार बिहान १०ः०० बजे अर्को बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल

सासुको हत्या आरोपमा धनकुटाबाट बुहारी पक्राउ
धनकुटा , धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा सासुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेको प्रहरीले जनाएको छ । लिम्बुले गत आइतबार ६३ वर्षीया सासू

११ औँ गाउँसभा मार्फत पचालझरनाले ल्यायो ३९ करोड ८२ लाखको वजेट
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रुपैयाको वजेट सार्वजनिक गरेको छ । शुक्रवार गाउँपालिकाले ११ औँ गाउँसभा मार्फत उपाध्यक्ष अल्किना बम बविताले ३९ करोड

रोल्पाको त्रिबेणीमा गरियो विज्ञान प्रतिभा पहिचान कार्यक्रम
रोल्पा, विद्यार्थीहरुको क्षामता अभिबृद्धीका लागि रोल्पाको त्रिबेणी गाउँपालिकामा पालिकास्तरीय विज्ञान प्रतिभा पहिचान कार्यक्रम गरिएको छ । “विज्ञान र प्रविधिमा लगानी विस्तार, समुन्नति र समृद्धिको आधार ” भन्ने मुल नारा सहित त्रिवेणी गाउँपालिकाको जुगारमा गरिएको हो ।

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार
आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक राजमार्ग (साँखु फटकेश्वर-सहायक बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्छ । पानी परे पिच बिग्रन्छ । सडकमा पोखिएको अलकत्रा र

