Author Archive

कलङ्कीबाट ६ किलो चरेससहित भारतीय नागरिक पक्राउ

काठमाडौं, नेपाल प्रहरीले ६ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको

निमार्णको अन्तिम चरणमा सुर्खेत भैगेरिचौरको शहिद पार्क

सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा निमार्ण सुरु भएको शहिद पार्क निमार्णको अन्तिम चरणमा पुगेको छ । बिरेन्द्रनगर ४ भैरबस्थानको भंगेरिचौरमा निमार्ण भएको शहिद पार्क निमार्णको अन्तिम चरणमा पुगेको हो । बन तथा बाताबरण निर्देशनालय कर्णाली प्रदेश

कोरोनाका कारण इटालीमा दैनिक ३ सय भन्दा बढीको मृत्यु

काठमाडौं ,इटालीमा कोरोनाभाइरसको संक्रमणबाट तीन दिन यता दैनिक ३ सय भन्दा बढीको मृत्यु हुन थालेको छ । पछिल्लो २४ घण्टामा पनि इटालीमा कोरोना भाइरसकै संक्रमणबाट ३ सय ४५ जनाको मृत्यु भएको छ । योसंगै इटालीमा कोरोना

भारतका एक मन्त्री नै क्वारेन्टाइनमा

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भारतका एक जना मन्त्री क्वारेन्टाइनमा बसेका छन्। हालै केरलाको एक सम्मलेनमा पुगेर फर्केका केन्द्र सरकारका संसदीय कार्य राज्यमन्त्री भी मुरलीधरन ‘सेल्फ क्वारेन्टाइन’मा बसेका हुन् । उक्त

आज २०७६ चैत ५ गते बुधबारको राशिफल

आज २०७६ चैत ५ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले

पोखरामा अमेरिकी नागरिकको मृत्यु

पोखरा ,नेपाल घुम्न आएका अमेरिकी नागरिक मार्क स्कोनि फिल्डको पोखरामा मृत्यु भएको छ । बिहान करिब ९ बजे लेकसाइडको एक होटलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।          ७० वर्षीय मार्क

नेपालगन्ज–दिल्ली बस संचालनमा रोक

बाँके , नेपालबाट भारतका विभिन्न स्थानमा संचालन हुने लामो दूरीका सार्वजनिक यातायात सेवा बन्द भएको छ। भारतको विभिन्न स्थानमा कोरोना भाइरस (कोडिभ–१९) संक्रमित व्यक्ति फेला परेपछि स्थानीय प्रशासनले नेपाल र भारतबाट संचालन हुने लामो दूरीका सार्वजनिक

कोरोनाको प्रभावः डाक्टरको लाइसेन्स परीक्षा स्थगित

काठमाडौं,नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण महामारीका रुपमा विश्वभर फैलिरहेको र नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाले काउन्सिलले आगामी शनिबार हुने

ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं , प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि दुई नेतावीचको मंगलबारको भेटवार्ता दोस्रो पटक

एसइई नियमित तालिका अनुसार हुने

काठमाडौं , सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइइ) नियमित तालिकामै सञ्चालन हुने बताएको छ। सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार यस्तो बताएका हुन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको