Author Archive
जर्मनीमा एकै दिन ४५ सय २८ जना कोरोना संक्रमित
काठमाडौं , कोरोना भाइरसबाट जर्मनीमा एकै दिन ४ हजार ५ सय २८ जना संक्रमित भएका छन् । योसँगै जर्मनीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९ हजार ८ सय ४८ पुगेको छ । शुक्रबार मात्रै जर्मनीमा २४
कोरोना भाइरसको नयाँ लक्षणले वैज्ञानिक चिन्तित
काठमाडौं , कोरोनाभाइरसको प्रकोप विश्वभर फैलिरहँदा यसको औषधि समेत बन्न सकिरहेको छैन । परीक्षण गरिएको औषधि र खोपको नतिजा आउँन पनि १ देखि २ महिना लाग्न सक्ने बताइएको छ । औषधि र खोप नै पत्ता नलागेकाले

ट्रकले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
सर्लाही , पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवन ९ सुखेपोखरीमा शनिवार मध्यान्ह ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटना स्थलमै मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ५६४५ नम्वरको ट्रकले ठक्करदिँदा पहिचान नखुलेको अन्दाजी ५०/५५ बर्षको

भारतीय बजारमा नेपाली मास्क
कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् । टीकापुरमा महालक्ष्मी

चट्याङ्ग लागेर एक महिलाको मृत्यु
गुल्मी, गुल्मीमा चट्याङ्ग लागेर शनिवार विहान एउटी महिलाको ज्यान गएको छ । जिल्लाको सत्यवती गाउँपालिका –३, ठुलोलुम्पेककी ३७ बर्षीया होमकला श्रीसको मृत्यु भएको हो । गएराती चट्याङ्ग लागेर पाल्पाको मिसन अस्पताल पुर्याइएकी श्रीसको उपचारका क्रममा शनिवार
कोरोनाबाट अमेरिकामा २ सय ६४ मृत्यु, १९ हजार संक्रमित
काठमाडौं , अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६४ पुगेको छ । शुक्रबार राति थप ८ जनाको मृत्यु भएपछि मृतकको संख्या २ सय ६४ पुगेको हो । १९ हजार ६ सय ५० जनामा संक्रमण देखिएको

कोरोनाको आशंकामा उपचाररत एक बिरामी अस्पतालबाट भागे
काठमाडौं,टेकु अस्पतालमा कोरोना भाइरसको संक्रमण आशंकामा उपचाररत एक बिरामी भागेका छन् । शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट बाहिरिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले एक बिरामी अस्पताललाई जानकारी नै

अमेरिकी उपराष्ट्रपतिका सहयोगीलाई कोरोना संक्रमण
एजेन्सी , अमेरिकी उपराष्ट्रपतिका एक सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । यद्यपि उपराष्ट्रपति माइक पेन्ससँग उनि सम्पर्कमा पुगिनसकेको दावी गरिएको छ । सवास्थ्य विभागको निर्देशिका अनुसार उक्त व्यक्ति कस कससँग सम्पर्कमा आएका थिए भन्ने

सर्वसाधारणलाई मनकामना मन्दिरमा पूजा गर्न रोक
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी

एम्बुलेन्सले ठक्कर दिँदा दुईजनाको मृत्यु
उदयपुर ,उदयपुरको त्रियुगा नगरपालिका ९ झिल्केटोलमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। १ जना घाईते भएका छन्। चुहाडेबाट सदरमुकाम गाईघाटका लागि छुटेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले बाटो छेउमा बसिरहेका एक बालकसहित ३ जनालाई

