Author Archive
कोरोनाका कारण बेलायतमा पूर्व गोर्खा सैनिकको मृत्यु
काठमाडौं, कोरोना भाइरसका कारण बेलायतमा पूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । बेलायतबाट प्रकाशित हुँदै आएको वीनेपाली नामक अनलाइनले जनाएअनुसार संखुवासभा घर भई हाल लण्डन साउथ ह्यारोमा बसोबास गर्दै आएका ६६ वर्षे लीलाबहादुर राईको गत मंगलबार

प्रधानमन्त्री मोदीद्वारा औषधि उत्पादन बढाउन निर्देशन
एजेन्सी , भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार औषधि कम्पनीहरूलाई उत्पादन बढाउन निर्देशन दिएका छन्। शनिबार भिडियो सम्मेलनमार्फत औषधि उत्पादक कम्पनीहरूका प्रतिनिधिहरूसँग कुराकानी गर्ने क्रममा उनले यो समय उत्पादनलाई बढाउने समय भएकोले सबैले यसलाई गम्भीरताका साथ लिनुपर्ने

यातायात व्यवसायीले यात्रुलाई निःशुल्क मास्क वितरण
काठमाडौं उपत्यकामा रहेको नयाँ बसपार्कबाट लामो दूरीमा छुटने सावारी साधानमा यात्रा गर्ने यात्रुहरुलाई निःशुल्क मास्क वितरण गरिएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई ध्यान दिएर मास्क वितरण गरेको हो । सरकारले चैत

कोरोना संक्रमणको जोखिम रोक्न सेनाका ५ हजार स्वास्थ्यकर्मी तयारी
काठमाडौं, नेपाली सेनाले कोभिड–१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ । साथै सेनाले सो जोखिम रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने जनाएको छ

कोरोना विरुद्ध काठमाडौंमा सांसदहरूको भेला
काठमाडाैं , संघीय संसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काठमाडौं उपत्यकाका सांसदहरुले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारको आग्रह कार्यान्वयन गर्न अपिल गरेका छन्। शनिबार काठमाडौंको मण्डिखाटारमा एक सांसदको घरमा भएको भेलामा नागरिकले उच्च सतर्कता अपनाउनुपर्ने र त्यसका लागि

सुपथ मूल्यमा पसल खाद्य संस्थाले शुरु गर्यो
सुर्खेत, कोरोना भाइरस (कोभिड–१९) को त्रास रहेका बेला बजारमा खाद्यान्नमा कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थान (खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड) ले सहुलियत पसल सञ्चालन गरेको छ । संस्थानको सुर्खेत वीरेन्द्रनगरस्थित गोदामबाट चामल,

कोरोना भाइरसबारे भ्रम फैलाउने युवक पक्राउ
काठमाडौं , कोरोना भाइरस (कोभिड १९) को महामारीबारे भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले रामेछाप घर भइ भक्तपुरको सिपाडोल बस्दै आएका २० वर्षीय विवेक थापा मगरलाई

गहुँको बोटले बाँधेको अवस्थामा शव फेला
बारा ,जग्गा व्यवसायी कोल्बी नगरपालिका ११ बेलवा सेर्ही टोलका ४५ वर्षीय बाजिल राय भाटको शव फेला परेको छ। कट्टी बजारदेखि बेलवा आउने रेवाही नदीको ५ मिटर तल पुलमुनि शुक्रबार शव बरामद भएको बारा प्रहरीले जनाएको छ।

कोरोना भाइरसले अमेरिकी शेयर बजार प्रभावित
काठमाडौं , कोरोना भाइरसको संक्रमणले अमेरिकी शेयर बजार प्रभावित भएको छ । अमेरिकी शेयर बजार वाल स्ट्रीट साताको सुरुवातमा झैं अन्त्यमा पनि सकारात्मक हुन सकेन । शेयर बजारमा गिरावट भइरहँदा कच्चा तेलको मूल्यमा पनि नकारात्मक असर

बच्चा जन्म दिएलगत्तै कोरोनाका कारण आमाको मृत्यु
पोल्यान्ड, पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । मृत्यु भएकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन । विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी

