Author Archive

चीनमा कोरोना भाइरसको खोप १०८ जनालाई लगाइयो

बेइजिङ , कोरोनाभाइरस उत्पत्ति भएको मानिएको चीनले उक्त भाइरसविरुद्धको खोपसमेत परीक्षण थालेको छ । पछिल्ला दिनमा नयाँ स्थानीय संक्रमित दर शून्यमा झारेको चीनले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण थालेर विश्वलाई नयाँ आशा जगाइदिएको छ । क्यानसिनो बायोलोजी कम्पनीले

राजधानीका सपिङ मलहरु बन्द

काठमाडौं , राजधानीका ठूला व्यापारिक प्रतिष्ठान बन्द भएका छन् । सपिङ मलको नाममा सञ्‍चालनमा रहेका व्यापारिक प्रतिष्ठान आइतबारदेखि बन्द भएका हुन् । सरकारले अत्यावश्यक वस्तुबाहेक अन्य क्षेत्र बन्द गर्ने घोषणासँगै यस्ता व्यापारिक प्रतिष्ठान बन्द भएका हुन्

बुद्ध एयरले घटायो भाडा

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको आग्रहपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ।   काठमाडौंबाट बाहिरिने यात्रुसँग अधिकतम् भाडा उठाएको गुनासो आएपछि मन्त्री भट्टराईको आग्रहमा बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको

शंकास्पद बस्तु विस्फोट हुँदा १ जनाको मृत्यु

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका–४ फूलबारी बस्तीमा ‘शंकास्पद बस्तु’ विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ । जंगलमा घाँस काट्न जाने क्रममा भेटिएको पित्तल जस्तो ‘शंकास्पद बस्तु’लाई घरमा ल्याएर पगाल्न खोज्दा विस्फोट हुँदा १ जनाको मृत्यु भएको

प्रधानमन्त्री ओलीले बोलाए दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । भूमिसुधार तथा सहकारी मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदको बैठक बोलाइएको जानकारी दिएकी हुन् । प्रधानमन्त्री ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि आज पहिलोपटक मन्त्रिपरिषद्का

भारतसँगका तत्काल नाका बन्द नेपाललाई डब्ल्यूएचओको सुझाव

काठमाडौं ,विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै नाका तत्काल बन्द गर्न सुझाव दिएको छ। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो। कोरोना रोकथामका लागि

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने पक्राउ

जनकपुर , मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका धनुषाको जनकपुरधामका चार औषधी व्यवसायीलाई पक्राउ गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

सरकारका निर्णय पालना गर्न आम नागरिकलाई प्रचण्डको अपिल

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपील गरेका छन्। पार्टी

कोरोना संक्रमणले सबैभन्दा बढी प्रभाव परेका मुलुकहरु

काठमाडौं,चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हाल विश्वका १ सय ८८ मुलुकमा फैलिएको छ । पछिल्लो समय चीनमा कोरोनाको संक्रमण न्यून देखिएका बेला युरोपियन मुलुकमा यसको प्रभाव महामारीका रुपमा देखिएको छ । हालसम्म कोरोना

मिनिट्रकको ठक्करबाट २ जनाको मृत्यु एक घाइते

काभ्रे , मिनिट्रको ठक्करबाट काभ्रेको बनेपामा बाबु छोराको ज्यान गएको छ। आइतबार बिहान साढे ६ बजेको समयमा अरनिको राजमार्गमा बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउदै गरेको बा