Author Archive

सल्यानमा एक महिनालाई पुग्ने खाद्यान्न

सल्यान ,सल्यान उद्योग वाणिज्य संघ सल्यानले जिल्लामा एक महिनाका लागि खाद्यान्न रहेको बताएको छ। लकडाउनसँगै खाद्यान्नको अभाव हुने धेरैको आशंका रहे पनि कुनै समस्या नहुने संघले बताएको हो। सल्यानमा अहिले ९०० क्विन्टल चामल, ५० क्विन्टल दाल,

बैतडीको झुलाघाटमा अलपत्र १८६ नेपालीको उद्धार

बैतडी, बैतडीसँग सीमा जोडिएको भारतको झुुलाघाटमा चार दिनदेखि अलपत्र १८६ जनाको उद्धार गरिएको छ। लकडाउनपछि मंगलबारदेखि सीमानाका झुुलाघाटमा अलपत्र परेका सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकहरुको शुुक्रवार मध्यराति उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

कोरोनाबाट इटालीमा एकैदिन ९ सय १९ को मृत्यु

काठमाडौं – इटालीमा कोरोना भाइरसको संक्रमणले एकैदिन थप ९ सय १९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १३४ पुगेको छ । शुक्रबार एकै दिन मृत्यु भएका मानिसको संख्या कोरोना भाइरसको

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार ३ सय पुग्यो

काठमाडौं,विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट २७ हजार ३ सय ४१ पुगेको छ । कोरोनाबाट ५ लाख ९६ हजार २१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३३ हजार ५७ जना उपचारपछि घर फर्किएका

कोरोनाबाट बाबुछोरीको मृत्यु, कोही भएनन् मलामी

लन्डन , बेलायतको हिथ्रो विमानस्थलमा कार्यरत बुबा र एक अस्पतालमा फार्मसिस्टका कार्यरत छोरीको कोरोना भाइरसबाट २४ घण्टाभित्रै मृत्यु भएको छ। हिथ्रो विमानस्थलमा कार्यरत एक ६१ वर्षीय अध्यागमन अधिकारी सुधीर शर्मा र उनकी छोरी ३३ वर्षीया पूजा

तरकारी र फलफूलको मूल्य आकासियो

लकडाउनको चौंथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य आकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ । पाँच रुपैयाँ पर्ने कागतीको मूल्य २० रुपैयाँ पुगेको

भारतबाट ग्यास आयातमा कमी

वीरगन्ज, नेपाल र भारतमा लकडाउन भएयता भारतबाट वीरगन्ज नाका हुँदै ग्यास आयातमा कमी आएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपालमा चैत १० देखि सीमा नाका बन्द गरिएको छ । चैत ११ गतेदेखि लकडाउन

लकडाउनको पाचौं दिन : आजदेखि न्यूनतम आवागमन खुल्ला

काठमाडौं ,लकडाउन गरिएको पाचौं दिन आजदेखि न्यूनतम आवागमन खुल्ला भएका छन् । कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेसँगै आजदेखि अत्यावश्यक

नेपाली सेना एक्सनमा आएपछि यस्तो देखियो लकडाउन नेपालगन्ज

बाँके, नेपाल सरकारको लकडाउन कार्यान्वयन गर्न नेपाली सेना एक्सनमा आएपछि साँझमा हुने नेपालगञ्जको चहलपहलमा कमी आएको छ । विहीबारदेखि नेपाली सेना पनि सडकमा आएको छ । सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले लकडाउन कार्यान्वयनलाई प्रभावकारी गराउँदै

कोरोना रोकथामका लागि एएनबी हस्पिटलले गर्यो १ लाख ५० हजार सहयोग

कालिकोट । कोरोना रोकथामका लागि राहत कोषमा ए.एन.बि हस्पिटल पलाँताले १ लाख ५० हजार सहयोग गरेको छ । ए.एन.बी हस्पिटल पलाँताकी संचालिका गोरिकला बमले शुक्रबार पलाँता गाउँपालिकाको स्वास्थ्य शाखालाई १ लाख ५० हजार सहयोग हस्तान्तरण गरेकी